सम्पूर्ण समाचार

ठूलो पदमा हुँदा मात्र ठूलो मान्छे बन्ने होइन : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् । शनिबार एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनु�. . .


पत्रकारितामा नक्कल गर्ने विकृति बढ्दो छ : रामकृष्ण रेग्मी

काठमाडौं । प्राध्यापक एवम आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीले मिडिया क्षेत्रमा आएको परिवर्तनका कारण आम सञ्चारकर्मीहरुलाई अब विगतमा हासिल गरेको सीपले मात्र नपुग्ने बताएका छन् । सञ्चारकर्मीले तथ्य र तर्कका भरमा दुवै पक्षलाई समेट्न सक्नुपर्ने बताउँदै उनले पत्रकारले उठाउनैपर्ने कुरालाई एकदमै थोरै छ�. . .


मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दोस्रो पटक पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दोस्रो पटक विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र . . .


ओबीका समाचार संयोजक प्रेम देवान कोशी भिजन फिल्मसद्धारा सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले ओबी मिडियाका निर्देशक तथा आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई सम्मान गरेको छ । कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा कलम चल. . .


विराटनगरको ४ तारे विग होटलमा आफ्नै शैलुन संचालनमा

विराटनगर । विराटनगर ९ रोडशेषमा रहेको चार तारे विग होटलले थप सेवा प्रदान गर्दै उच्चस्तरीय लेवलको आफ्नै शैलुन सचालनमा ल्याएको छ । होटलमा आउने सेवाग्राहीलाई सहज होस भन्ने हेतुले गुणस्तरीय लेवलको दक्ष अनुभवी प्रशिक्षकबाट सेवा प्रदान गरिएको विग होटलले जनाएको छ । झन्ड्र ५ बर्ष सम्म विदेशमा बसेर राम्रो अ. . .


एमालेका अध्यक्ष केपी ओली निवासका सुरक्षा प्रमुख मृत फेला

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेश थापाको मृत्यु भएको छ । शनिबार थापा उनकै घरमा मृत फेला परेका सशस्त्र प्रहरीले जानकारी गराएको छ । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुन्डुमा बस्दै आएका थिए । शुक्रबार उनी घर गएका थिए । उनी एक वर्षयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नि�. . .


विगत ५ वर्षदेखि उत्कृष्ट भएको ग्रीनल्याण्ड कलेजको दाबी

विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले आफ्नो बहुआयामिक शैक्षिक कार्यक्रम र अत्याधुनिक सुविधाहरूद्वारा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस कलेजले विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्स जस्ता विविध विषयहरू प्रदान गर्दछ। विराटनगरमा १ नम्बर कलेजको रूपमा स्थान सुरक्ष�. . .


पहिरोले विपी राजमार्ग अवरुद्ध , यातायात ठप्प  

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको  सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद�. . .


सक्दैन कसैले

-राजन प्रसाद न्यौपाने "श्रीयम" कस्तो नियति यो खै? कति भत्कन्छ मेरो धैर्यताको कोशी बाँध कहिले मनको सगरमाथा गर्ल्याम गुर्लुम खस्छ कहिले विश्वासको पहाडमा पहिरो जान्छ खै किन हो यो जिन्दगीमा बारम्बार धमिलो पानीको भेलबाढी आइरहन्छ? कहिल्यै बगाएन यो भेलले जिन्दगीका दुख दर्द अभाव र कठिनाइहरु यो भेल जब आ�. . .


गजल

-सृष्टि सावित्रा कसले बुझ्ने कोशिश गर्छ यो मन मेरो अचेल हतारमा भेटिन्छ धड्कन मेरो आज पनि धरातल सम्झिरहेको छु हिजो झुपडीमा बितेथ्यो बचपन मेरो गुरु र पुस्तक कहिल्यै पुराना हुँदैनन् क,ख पढेको पुस्तक अझै छ जतन मेरो ए! छोडेर जाने मान्छे,फेरि फर्केर नआऊ भर्खर रंगिन खोज्दै छ, जीवन मेरो उत्तिस काटेर �. . .


चारू

-अरुण खड्का बोल्दा मैले हुन्छन् फजुलका कुरा, बोलिरहन्छ्यौ खाली आफू बेसुरा। पूरा गर्नै दिन्नौ रोक्छ्यौ बिचमा नै, प्रेमालाप मिठा पारेर अधुरा। जान्ने बुझ्ने सबै आफूनै तिमीछ्यौ, तिम्रा छेउमा सबै हुन्छन् बबुरा। महान हूँ भन्ने अहम् छ तिमीमा, तिमी सिङ्गो गजल अरू अपूरा। बोलेर धावा अरूका बिचारमा, चलाउँछ. . .


लघुकथाः चुलबुले

-ऋषि तिवारी 'हजुरआमा मलाई चिन्नु भो ?' हजुरआमालाई देख्न साथ । म सानै छँदाको स्मरण आँखामा घुम्न थाल्यो । गाउँमा आमा, काकी, सानिमा र माइज्यु यी हजुरआमा ठुली एकादशीको दिन तुलसी मोठ वरिपरि घुमेर संगीनी खेलेको सम्झनाले एकाएक आँखाको दृश्यले सम्झियो । 'चिन्नु भएन हजुरआमा अझैं ?' यति बुझें वहांको मष्तिष्क कमजो. . .