सम्पूर्ण समाचार

विराटनगरको हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीस्थलको संरचना ७० प्रतिशत सकियो

इन्दु साह विराटनगर । विराटनगर २ स्थित हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीको लागि आवश्यक संरचना निर्माण प्रगति ७० प्रतिशत भएको छ । विराटनगर महानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै आएको आरतीस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको हो । विराटनगर महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका �. . .


घुस लिने र अनियमितता गर्ने १५ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस र काममा अनियमितता भएको भन्ने उजुरीका आधारमा आज एकै दिन फरक फरक स्थानबाट गरि १५ जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा १५ जनालाई विभिन्न मुद्दामा प्रकाउ गरिएको जनाएको छ । आयोगको विज्�. . .


उपभोक्ताको गुनासो आए मात्रै परीक्षण हुन्छ विराटनगरमा पानी

इन्दु साह विराटनगर । उपभोक्ताको धारामा पानी धमिलो आयो, लेदो आयो वा अन्य कुनै विकार देखिए गुनासो विराटनगर महानगरपालिकामा पुग्छ । तर, खानेपानी वितरणसँग सम्बन्धित कार्य भने महानगरपालिका आफैंले गर्दैन । महानगरपालिकामा खानेपानी शाखा भने छ । नगरवासीले दैनिकजसो खानेपानी दुषित भएको भन्दै दैनिक गुनासो आउ�. . .


फुर्सद भए विराटनगरमा दिउँसो पनि जीम

विराटनगर । जीम एण्ड फिटनेस क्लवले प्रायः बिहान र साँझ सेवाग्राहीलाई सेवा दिने गर्दछन् । फिटनेसका लागि समय छनौट गर्नेहरुले पनि बिहान वा साँझ नै छान्छन् । तर, विराटनगर–४ कन्चनबारीको सजिलो फिटनेटले दिउँसो पनि जीम खुल्ला गर्ने भएको छ । सञ्चालक सन्जय साहका अनुसार गृहणी महिलाहरुलाई लक्षित गर्दै दिउँसोको . . .


विपद् व्यवस्थापनमा पैसा छ, परिचालनमा झन्झट नमानौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्�. . .


प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।. . .


मानव बेचबिखन नियन्त्रणका लागि कानून परिमार्जन हुनेछ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानून परिमार्जन गर्ने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेटसमेत विनियोजन गर्दै लगिने बताएकी हु�. . .


तेह्रथुममा खुकरी प्रहार गरि आमाको ह*त्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग ग�. . .


‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस भन्दा तर्साएको हुन्छ ?’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न र पा�. . .


युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौं : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम. . .


सुनसरीमा आँप उत्पादन घट्यो

धरान (सुनसरी) । सुनसरी जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “ कीराको जोखिम र हुरीबतासका का�. . .


अर्किड कलेजमा नौ सय ९७ जना विद्यार्थीले दिए प्रवेश परिक्षा

विराटनगर । विराटनगर-१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिहिबार प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी नौ सय ९७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्�. . .