लेख

विचार–एनपिएल क्रिकेट : बिर्सिन नसकिने प्रतियोगिता

-राजु सिलवाल काठमाडौँ । क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले सुन्दर हिमश्रृखङ्ला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको दृश्यावलोकन गर्दै . . .


भारतको उत्तरप्रदेशबाट विराटनगरमा बदाम व्यापार गर्न आउँछन् आलम

इन्दु साह विराटनगर । विराटनगर ३ स्थित नेता चौकमा एक भारतीय नागरिकले दैनिक बदामको व्यापार गरेर जीविकोपार्जन गरिरहेका छन्। ३१ वर्षीय मोहम्मद आलम उत्तर प्रदेशबाट आएर यहाँ व्यापार गर्दै आएका हुन्। आलमले दैनिक बिहान ९ बजेदेखि राति ८ बजेसम्म आफ्नो व्यवसाय सञ्चालन गर्छन्। उनले राजस्थानबाट कच्चा बदाम ल्�. . .


एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

टीका खतिवडा/रासस मङ्गलबारे (इलाम) । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान ग�. . .


प्रधानमन्त्री ओलीका हप्ता दिन : उद्घाटन र भाषणमै बित्यो समय

आकांक्षा धामी/नेपाल न्यूज बैंक काठमाडौं । २०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भ. . .


विराटनगरमा नरबहादुरको सेकुवासँगै खुलेको रामबहादुरको माछा पसल

विराटनगर । विराटनगरमा ‘नरेको सेकुवा’ सम्झिने वित्तिकै मासुका पारखीका लागि मुखमा पानी आउँछ । झण्डै ६० वर्ष अगाडी नै नरेको सेकुवा विराटनगर कलेज रोडमा खुलेको थियो । नरबहादुर गौतमले स्थापना गरेको सेकुवा होटल २०५४ सालमा उनको निधनसँगै सकियो । उनका छोरा श्यामबहादुर क्षेत्रीले चलाउँदै आएको यो सेकुवाले अ�. . .


व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

बरहथवा (सर्लाही) । सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुनुहुन्छ, हरिवन नगरपालिका–�. . .


एनपिएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

राजु सिलवाल काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । नेपालका स�. . .


बाल्यकालको सीपलाई पेसा बनाएकी रेनुकला (भिडियाेसहित)  

विराटनगर ।  संखुवासभाको खाँदबारी नगरपालिकाकी रेनुकला राईले बाल्यकालमै अल्लो कपडा बनाउन सिकिन् । बाल्यकालको सीपलाई उनले ६ वर्षयता उद्यमसँग जोडेकी छन् । उनी खाँदबारी बजारमा ‘रेनु अल्लो सुती कपडा उद्योग’ सञ्चालन गर्छिन् । रेनुकलाको घरेलु उद्योगमा अल्लोका जुत्ता चप्पल टोपी ब्यागदेखि दौरासुरुवाल लग�. . .


धरानमा फस्टाउँदै सिद्रा व्यापार

धरान (सुनसरी) । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ । “सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरान�. . .


प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै

सङ्गीता राई/रासस धरान (सुनसरी) । भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा । यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्. . .


‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

काठमाडौँ । नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्‍यापलाई ‘एक्प्रेस य�. . .


हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो । यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बत�. . .