लेख/रिपोर्ट

“सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ”- राजु श्रेष्ठ

मानिसको जिवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरि वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाँउछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिक सम्म सहि स. . .


हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

-सरोज कार्की सम्झन्छु: वैशाख १२ गतेको पहिलो भुकम्प जादाँ मैले करिब २० भाई बहिनिलाई युथ फर ब्लडको कार्यालयको टेबल मुनि लुकाएको थिएँ । दोश्रो दिनको पराकम्पनमा पनि २ जना भाईहरु मैले अह्राएरै टेबलको सहारामा लुकेका थिए । "उद्गारको क्रममा टेवल मुनि, खाटमुनि घुडा टेकेर कुप्रीएर टाउको माथि हात राखेर किचीएको . . .


ए सरकार कति खप्ने लोडसेडिङ ? – निशान कट्वाल

  हुन त हाम्रो मुलुक जलश्रोतमा दोस्रो धनी मुलुक भनिन्छ तर लोड्सेडिङ भने १८ घन्टा सम्म हुने गरेको छ यही देशमा । बिराटनगरमा हामिले केहि दिन यता एकदम धेरै लोड्सेडिङ भोग्नु परिरहेको छ । औधोगिक नगर भनेर चिनिने हाम्रो बिराटनगरको यस्तो हालत छ भने , कसरी चल्छ कल कारखाना ? कसरी आफ्नो ब्यवसाय चलाउनु ? अनि नेपाली . . .


असाध्य रोग र रोगीका कुरा ! -पुरुसोत्तम भण्डारी

यो संसारमा कति थरिका रोगहरु होलान ? ति रोगहरु मध्य अत्ति नै धेरै डरलाग्दा रोगहरू के के होलान ? कुन कुन रोग चाहिं उपचार योग्य होलान र कुन चाहिं उपचारविहीन होलान ? देखिएका र सुनिएका असाध्य रोगहरु कुन कुन हुन् र सतहमा न-आएका असाध्य रोगहरु के के होलान त ? यी बिषयमा जानकार हरु के भन्छन को नि , तर म चाहिं जाने पनि नजा. . .


गणतन्त्रमा गनगन -विजय खतिवडा

विजय खतिवडा ‘जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ’ भनेर सात वर्ष अघिसम्म गीत गुञ्जिन्थ्यो । तर २०६५ साल जेठ १५ बाट नेपाल अधिराज्य गणतान्त्रिक नेपाल भयो । पहिलो संविधासभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुक तथा दुई वर्षमा नयाँ सम्विधान निर्माण गरिसक्ने घोषणा ग¥यो । त्यसमा राजतन्त्र फा. . .


पाच/दस वर्षमा असाधारण मानवीय क्षति (विष्लेशण)

  प्रदीप परियार बिर्तामोड । नेपालमा भएका विभिन्न आन्दोलन र प्राकृतिक विपत्तिबाट असाधारण मानवीय क्षति हुने गरेको छ । प्रायः राजनीतिक आन्दोलन र प्राकृतिक विपत्तिबाट मृत्यु हुनेहरु गरिब, उत्पीडित र पिछडिएका समुदाय पर्ने गर्छन् । तीन साता अघी गएको विनाशकारी भूकम्पबाट ८ हजारभन्दा बढीको मृत्यु भइसके. . .


“भुकम्प सबै तिर आएको हो । सरकार सबै तिर ध्यान देउ” – अास्मा काफ्ले

सनिवार आएको भुकम्पले नेपाललाई गहिरो चोट दिएको छ । मानिसको  टाउको लुकाउने झुपडि, विश्व सुचीमा परेका संरचनाहरू र जन-धन सबैमा क्षति भयो।एक किसिमले हेर्ने हो भने हाम्रो देश तहसनहस भयो ।प्रकृतीले बालक,बृद्,असक्त केहि हेर्दैन रहेछ । र कतिवेला प्रकोप पर्ने हो थाहा नहुने रहेछ । प्रकृतिले कतिको सिन्दुर पुछ्यो,. . .


रिपोर्टरको डायरी : पहाडको टुप्पोमा भुइँचालोले हल्लाउँदा

विक्रम निरौला करिब ४ हजार मिटरको उचाइ । आकाशबाट हिउँका डल्ला एकोहोरो वर्षिरहेका थिए । घुँडासम्म आउने हिउँले पुरिएको बाटो पहिल्याउन पनि मुस्किल भैरहेको थियो । नाकै ठोकिने जस्तो उकालोमा चिसो र अक्सिजनको कमीले ज्यान त्यसै त्यसै आलस्य भैरहेको थियो । लगातारको वर्षा र हिउ“बाट बच्न प्लाष्टिकले बेरेको शर. . .


नेपालमा उद्दमी नै किन बन्ने? कसरी उद्दमशील नेपालीले नै देश रुपान्तरण गर्छन्?

द्दमीले आफ्नो लागि मात्र होईन अरुका लागि पनि अवसरहरु सिर्जना गर्दछन्। नेपाल जस्तो बेरोजगारीको मारमा परेको देशमा उद्दमीको झन बढि खाँचो छ किनकी यहाँ अवसरहरु केहि सिमित सौभाग्यशाली व्यक्तिहरुले मात्र पाइरहेका छन् र बेरोजगारी लाजैमर्दो  गरि व्याप्त छ। त्यसैले होला आजकल नेपालमा एउटा रमाइलो जोक निकै च. . .


आर्थिक विकासमा बैंकिङ् क्षेत्रको भूमिका – दशरथ शाह

  दशरथ शाह अर्थतन्त्रको विकास तथा गतिशीलताका लागि वित्तीय बजारको ठूलो महत्व रहन्छ । साधन र स्रोतको परिचालन तथा लगानी प्रर्वद्धनका सन्दर्भमा वर्तमान समयमा यस्ता बजारको स्थान विशिष्टि बन्दै गएको छ । नेपालको सन्दर्भमा पनि वित्तीय बजारको ठूलो महत्व रहन्छ । आर्थिक तथा सामाजिक विकासका लागि देशमा भएका. . .


दलितलाई यातना हैन, जागरणको खाचो छ – बिबेक लकान्द्री

नेपालमा लिच्छवी वंशको शासन काल देखि भारतीय महाद्धिपबाट जातीय प्रणाली प्रवेश भएको हो । कुनै जाति वा वर्ग वर्तमान अवस्था ऐतिहासिक पृष्ठभूमी अडेको हुन्छ । नेपालमा दलित समुदायमाथि राज्यले जातिय शोषण कहिलेदेखि गरेको हो भन्ने विषयमा इतिहासलाई हेर्दा मल्लकालबाट शोषण गरेको पाईन्छ । कानुनको हिसाबले हामी द. . .


सम्पादक , सम्पादन र बिचरा लेखक !

२०७१ सालको फाल्गुन महिनाको २४ गते  आइतवार  बिहानै भारतका एक वरिष्ठ पत्रकार एवं आउटकुलकका संस्थापक संपादक विनोद मेहेताको मृत्यु भएछ र उनका बारेमा संसारभरिका विभिन्न पत्रिकाले समाचार छापेछ्न !हाम्रो देश नेपाल भित्रका साना ठुला सबै खाले पत्रिकाले पनि त्यो समाचार लाई निक्कै प्राथमिकतामा राखेर छापेछ्न . . .