लेख/रिपोर्ट

कोरोनासंगको लडाईमा अभिभावकको भुमिका खोज्दै देशवासी – बिरेन्द्र शाह

मितीः चैत्र २३ २०७६ आईतबार समयः रातीको ११ बजे स्थानः इनरुवा, सुनसरी अवस्थाः कोरोना भाईरस विरुद्दको लकडाउन गरिएको बेला वरिपरिको वातावरणः छरछिमेकमा कोरोना भाईरस विरुद्द गरिएको दिप प्रज्वलन हुनत म यस विषयको विज्ञ होईन तर पनि दुई शब्द कोर्न बाध्य भए। सायद यस पछि मलाई छेमेकी राष्ट्रियको भक्तको पनि संज�. . .


कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभाव र सरकारको दायित्व – कविराज दाहाल

कोरोना भाइरसको आतंक विश्वभर फैलिएको छ। तीब्र रुपमा फैलिंदै गएको यस बिपत्तिले सम्पुर्ण देशको अर्थतन्त्रलाई पुर्बानुमान गर्न नसक्ने स्थितिमा धकेलेको छ। जसले ठूलो मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कहालीलाग्दो अवस्थामा पुर्याउने देखिन्छ । बिकाशोन्मुख देशका धेरैजसो जनमानसमा आज कस्ले दिन्छ र छ. . .


कोरोना महमारीको असर र त्यसको ब्यवस्थापकीय पक्ष – मोहन कुमार सुबेदी

कोरोनाको माहामारीको असर र त्यसको ब्यवस्थापन सम्बन्धी यो लेखमा १) कोरोना भाईरस सम्बन्धी जानकारी २) बिगतमा फैलिएका केही मुख्य महामारीहरुको उल्लेख, ३) बढ्रदो कोरोना संक्रमणको वर्तमान अवस्थाको चित्रण, ४) कोरोनासंग जुध्न गरिएका हालसम्मका प्रयासहरुको विश्लेषण, ५।कोरोना संक्रमणले तत्काल पारेको प्रभाव, ६) क. . .


कोभिड–१९ : क्वारेन्टिन र जीवनशैलीमा गर्नुपर्ने परिवर्तन

केहि दिन अघि नेपाल र विश्वका सवैजसको जसो देशहरुमा कोरोना भाईरसको संक्रमण विरुद्द लकडाउन गर्ने भनिरहदा लकडाउन के होला?, भनेर जनमानसमा अन्योल थियो । कोभिड १९ले एकाईसौ शताब्दीमा महामारीको रुपमा संसारलाई नै संकटमा पारेको छ । कोभिड १९ को संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागी अहिले मा. . .


यस्तो बेला सरकारलाई मात्रै गाली गर्ने कि आफू पनि सुध्रने ? – सन्तोष आचार्य

हिजो आज सामाजिक सन्जाल यस्ता अभिब्यक्ति अनि सरकार ‌प्रति नकारात्मक भावले‌ पोतिएका छन्‌ । तर, सरकारलाइ‌ सहयोग गर्ने र असल नागरिकको जिम्मेवारी बहन‌ गर्ने समय अब आएको छ ।‌ हामी‌‌ जहिले‌ आफ्ना अौला सरकार तिर देखाउँछौ, तर किन हामीले बिर्सिएको त्यो २ आैला सरकार तिर तेर्स्याउदा बाकिका औलाले हामीलाइ प्रति प्. . .


एउटा लडाकु सिपाहीलाई पनि परिवारसँग बसेर समय व्यथित गर्ने रहरहरु हुन्छ

विराटनगर । आज देश कोरोना भाइरस संक्रमणका कारण संकटमा गुज्रिएको छ । मुलुक कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । यति बेला विश्वका ११६ वटा राष्ट्रमा कोरोना भाइरस फैलिरहेको छ भने नेपालमा पनि शनिबारसम्म ५ जना कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये १ �. . .


के हो कोरोना भाइरस ? नेपालमा कसरी नियन्त्रण गर्न सकिन्छ ?

–नारायण पौडेल चीनको हुवेई प्रदेशको बुहान शहरमा गत डिसेम्वरमा पहिलोपटक देखिएको अदृश्य रहस्यमयी कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएको छ भने संक्रमणको कारण ३० हजार भन्दा बढी मानिसहरुको मृत्यु हुनाको साथै करिब ७ लाख व्यक्तिहरु संक्रमित भईसकेका छन् । जुन भाइरसक�. . .


मास्क भित्रको पुरुष – सुजाता निङलेकु

- सुजाता निङलेकु साउन महिना । स्वभावैले पनि वर्षातको समय, प्रकृती नै रुझेको जस्तो भान हुन्थ्यो । हिलाम्मे बाटो, त्यहि भएर पनि धेरै जसो मेरो दैनिकी घरैमा पुस्तक पढ्दै तीन वर्षकी भदैनीसँग खेल्दै वित्थ्यो । तर कहिलेकाहीँ समय मिलाएर मेरो बुहारीसँग अस्पताल जाने गर्थिए । त्यो बेला मेरी बुहारी खाँदबारी जिल�. . .


कोरोना डरलाग्दो कि भोकमरी ? – भेषराज पोखरेल

देश "लक डाउन" को पीडादायी अवस्थामा छ। हामी जस्ता खानपुग्नेहरूका लागि लामो पर्व बिदा जस्तो भएको छ। प्रधानमन्त्रीज्यूले वालुटारबाटै देश चलानु हुने रे! कतिपयलाई लक डाउन मनोरञ्जनको भरपर्दो साथी भएको छ। "घरभित्रै रहनू सुरक्षित रहनू" धेरैको मुखबाट निस्किने आशीर्वादको पदावली बनेको छ। तर लाखौं श्रमजीवी नेपा. . .


कोरोनाले विश्वलाइ सिकाएको पाठ… – सन्तोष आचार्य

" संसार २१ औं शताब्दीलाई चरम बिकाश र प्रबिधिको गुणात्मक फड्को मारेको भनेर आफुलाई परिभाषित गरिरहेको बेला एक नोबल ( नयाँ) भाइरस ले विश्वलाई दिवा स्वप्नबाट ब्युझाइ दिएको छ । अरुको के कुरा गर्नु आफुलाई विकसीत र शक्तिशाली भनि कहलिएको राष्ट्रिय पनि आज झुक्नु परेको छ । भौतिक स्रोत ,साधन र परमाणु हतियार र नया आण. . .


कोभिड १९ – प्याब्सन ५०-५० ! – चिरञ्जीवी तिम्सिना

केही निजी स्कुलहरुले चैत्र ५ भित्र सबै परीक्षा सम्पन्न गर्नु भनी सरकारले दिएको निर्देशन विविध कारणले पालना गर्न चाहेनन् । विशेषत कोरोना भाईरसको संक्रमण नदेखिएको हुनु र नेपाल सरकारले संचालन गर्ने एसईईको तालिका अगाडि नसारिनुले मलाई समेत ठूलो द्विविधा थियो । हुनपनि अहिले सरकार वाध्य बन्न पुग्यो तर त�. . .


कोरोना त्रास : ‘घरमै बसेर डिजिटल प्रविधिबाट काम गरौं’

-समिन तिम्सिना  कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ुविश्वव्यापी महामारीुको सङ्ज्ञा दिएको छ। विश्वमा अहिले कोरोना भाइरस संक्रमणको सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको युरोपेली मुलुकहरुमा भाइरस संक्रमण तथा फैलावट रोक्नका लागि सार्वजनिक गतिविधिमा रो�. . .