गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डक. . .
भक्तपुर । भक्तपुरमा दही कान्छाले परिचत जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ । आज धान दिवस अर्थात् असार १५ दही ताइचिन चिउरा खाने दिन, बिहान ५ बजेदेखि नै पसलमा ग्राहक आउन थालेपछि दही बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको हो । त्यसो त आज मात्रै होइन, अ�. . .
सुजता लिम्बू विराटनगर । समय : बिहानको १२ बजे स्थान : जिल्ला प्रशासन कार्यालय मोरङ तराईको रापिलो घाम, कोही छाता ओडेर त कोही कागजातका फाइलले अनुहार छेक्दै लामो ताँतीमा पालो कुररिहको भिड देख्न सकिन्थ्यो । त्यसो त सधैं भन्दा सोमबार जिल्ला प्रशासन कार्यालय परिसरको माहोल भिन्नै अनुभूति गर्न सकिन्थ्यो । त्य. . .
Monkey pox disease संक्रामक, सरुवा एवम् zoonotic रोग( पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोग) हो । Monkey pox रोग DNA type monkey pox virus ले गर्दा लाग्दछ । यो भाइरस poxviridae family मा पर्दछ । यो small pox जस्तै हुन्छ तर small pox virus poxviridae family को variola virus ले लाग्ने गर्दछ । Monkey pox virus research गर्न राखिएको बाँदरमा पहिलो पटक सन् १९५८ मा Denmark मा देखिएको थियो । पछि सन् १९७० मा ९ महिनाक�. . .
भोजपुर । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । सङ्खुवासभाको �. . .
सुजता लिम्बू विराटनगर । ‘बालकैमा दिल बस्यो गौथली नभागौ त मनमा भो खुलदुलि भागौ भने बालबिबाहको मुद्दा चलानी’ गीतका हरफ र प्रकाश विक (नाम परिवर्तन) को जीवन कहानी उस्तै—उस्तै भन्दा फरक नपर्दो हो । उनलाई उमेर नपुगी विवाह गर्दा मुद्दा चल्छ भन्ने ज्ञान समेत थिएन । त्यही अन्जान र अनविभज्ञताका कारण अ. . .
-सुरज दाहाल ताज महल, संसारको सबैभन्दा प्रतिष्ठित र प्रतिकात्मक स्मारकहरू मध्ये एक हो जुन अनन्त प्रेम र प्रेम प्रतिको भक्तिको प्रतीकको रूपमा खडा छ। मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा बनाएको भनिने यो महल उनीहरूको गहिरो र चिरस्थायी प्रेम कथाको प्रमाणको रुपमा परिचित छ। सन् १�. . .
रौतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भन्नुभयो । उहाँको भनाइ थियो । प्रारम्भमा यो मन्दिर सेनकाल�. . .
फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क टे«किङ क्याम्प पनि हो । पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा लालीखर्कमा पर्यटन आवास सञ्चालन गर्नुभयो । लालीखर्कमा पहिलो घर बनाउने नै विष्ट ह�. . .
सुजता लिम्बू विराटनगर । नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले संभावना बोकेका कयौँ खेलाडी खेल क्षेत्रबाट ‘ब्याक’ हुने गरेका छन् । यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीको सानाठूलो बाढीमा हेलिदै संभावनाको बाटो खोज. . .
इलाम नामाकरणका पछाडि केही किंवदन्तीहरु प्रचलित छन् । छोरा प्राप्तिका लागि माईपोखरीमा यज्ञ गर्न लगाएका राजालाई झुक्याएर रानीले छोरीका लागि यज्ञ गर्न लगाइ छोरी जन्मिए पछि राजाले मलाई छोरी चाहिन्न अर्थात ‘इला मा’ भन्दा यहि कारणले इलाम रहेको पनि भन्ने गरिन्छ । तर, सबैभन्दा बिश्वसनिय कारण भने लिम्बु भा�. . .
म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा �. . .