मनोरन्जन

‘प्रसाद २’ को प्रदर्शन मिति तय

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेला. . .


दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

काठमाडौँ । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्. . .


फिल्म‘छड्के २’ मा भिटेनको र्‍याप

काठमाडौँ । युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराउनुभएको छ । बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्. . .


श्रीकृष्ण लुइँटेल ‘बोकादारी’ को ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक

विराटनगर । हास्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल ‘बोके दारी’को ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हास्य व्यङ्ग्यात्मक गीत–सङ्गीत सिर्जनामा रमाइरहेका उनले मंगलबार ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक भएको हो। लुइँटेलसँगै गीतमा मनीषा पोखरेलको पनि स्वर रहेको छ । गीतका. . .


शुक्रबार चलचित्र : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ । “हरर फिल्ममा दर्शकले हेर्द�. . .


नेपाली फिल्म : कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

काठमाडौँ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्. . .


‘चि मुसी चिः ’को ट्रेलर सार्वजनिक पुष २२ बाट देशभर प्रदर्शनमा आउने(ट्रेलरसहित)

विराटनगर । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय �. . .


‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

काठमाडौँ । छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी काम पूरा ग. . .


‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा बाइकको छेउमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी उभिएका छन् । हेमराज बिसीले निर्देशन गरेको चलचित्र फागुन १९ गते रिलिज हुँदैछ । चलचित्रको कार्यकारी निर्माता केदार घिमिरे र निर्मश शर्मा छन् । पोस्टर रिलिजसँगै दीपकराज गिरीसँग न. . .


विराट एक्स्पोमा समिर श्रेष्ठको क्रेज बढ्यो ,आज ईन्दिरा जोशी र डोङ आउने

विराटनगर । अहिले निक्कै नै लोकप्रिय हुँदै आएका युवा गायक समिर श्रेष्ठको एउटा छुट्टै युवा माँझमा क्रेज देखिएको छ । विशेषगरी किशोर पुस्ताहरुले मनपराउने गायक समिर श्रेष्ठले मंगलबार बेलुकी साँझ विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएका थिए । उनको प्रस्तुती हेर्नको लागी विराटनगरका फ्यानहरु निकै आतुर देखि. . .


गायिका टिका प्रसाईको ‘आस छ र त’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । �. . .


दिपक बज्रचार्यले तताए विराट एक्स्पोको माहोल आज सुगम पोखरेलको प्रस्तुति

प्रेम देवान विराटनगर । पौष महिनाको साँझपखको जाडो जाडो मौसम । युवा पुस्ता बाक्लो न्यानो कपडामा सजिएका छन् । स्टेजमा गायक दिपक बज्रचार्यले नाचौँ नाचौँ लाग्ने गितहरु गाईरहेका छन् । उता स्टेजदेखी तलका दर्शकहरु दिपक बज्रचार्यले गाएको गितहरुमा छमछम नाचिरहेका दृष्य हाम्रो क्यामाराले कैद गरिरहेको हुन्छ ।. . .