मनोरन्जन

‘के घर के डेरा’को टिजर सार्वजनिक(भिडियोसहित)

काठमाडौं । 'के घर के डेरा'को टिजर सार्वजनिक भएको छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेराको टिजर बिहीबार सार्वजनिक गरिएको हो। उक्त सार्वजनिक टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेकाे संघर्ष देख्न सकिन्छ। महेश दव�. . .


विराटनगरमा चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो क्युएफएक्समा प्रदर्शन हुने

विवेक दाहाल  विराटनगर । अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो विराटनगरस्थित क्युएफएक्समा प्रदर्शन हुने भएको छ । भाद्र ३० गते बिहिबारको दिन साझ ६;३० बजेको शोमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको छै. . .


विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् पछि अब सुसंस्कृतम्

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहर�. . .


चलचित्र ‘सायरा’को औपचारिक घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । प्र�. . .


‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने

काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्श�. . .


विद्यालय नाटक महोत्सव : दोस्रो दिन मनकामनाको उद्धारकर्ता विवेक

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा उद्धारकर्ता विवेक नामको नाटक मञ्चन भएको छ । महोत्सवको दोस्रो दिन बिहिबार विराटनगरको श्री मनकामना से. ई. बो. स्कुलले शिक्षक कमल कुमार शाहीको लेखन तथा निर्देशनमा बनेको नाटक मञ्चन गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको उक्त नाटक�. . .


भोलिदेखि विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु हुँदै

विराटनगर । विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव शुरु हुने भएको छ । आरोहण-गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । बुधबार उद्घाटनको द�. . .


दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बाल कलाकार आयुशी ढकालका आँखामा आशाका किरण झल्क. . .


नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट

नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको छ । सुवर्ण थापा निर्देशित ‘राधा’ उक्त फेस्टिभलमा आउँदो नोभेम्बर ५ मा स्क्रिनिङ हुनेछ । नोभेम्बर ३ देखि १३ सम्म चल्ने फेस्टिभलमा निर्देशक थापा पनि सहभागी हुनेछन् । यसअघि, थापाले निर्देशन गरेको चलचित्र ‘सुनगाभा’ सन् २०१३ मा सोही फेस्टिभ�. . .


नारायण गोपालको “आँखा छोपी नरोउँ”बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक

विराटनगर । नारायण गोपालको "आँखा छोपी नरोउँ"बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा नौलो प्रयोग भएको छ स्वर सम्राट नारायण गोपालले गाउनुभएको "आँखा छोपी नरोउँ भने भन्नू पर्‍या छ "भन्ने गीतको संस्कृत र नेवारी भाषामा बुधबार सार्वजनिक भएको हो । जनकराज वाग्लेद्वारा . . .


‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ । ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष र�. . .


‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र एकैदिन रिलिज भएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा आएका हुन् । सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन �. . .