मनोरन्जन

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण काठमाडौँमा सुरू

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो । पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलच�. . .


बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक

काठमाडौँ । विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर (एकेडेमी अवार्ड) को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अलएटवन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा ड्यानियल क्वान, अभिनेत्रीमा मिसेल योह, सम्पादनमा पल रोजर्स, मौलिक पटकथामा निर्. . .


बुढीगंगा महोत्सवमा आज सुगम पोखरेल आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जान. . .


चलचित्र समीक्षा : ‘छक्का पञ्जा ४’

काठमाडौँ । सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ । लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक कलाकार �. . .


अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा श्यामश्वेत चलचित्र प्रदर्शन गरिने

काठमाडौँ । यसै वर्षको भदौमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ लाई नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (निफ)मा श्यामश्वेत संस्करणमा प्रदर्शन गरिने भएको छ । सार्वजनिक प्रदर्शनमा आइसकेको चलचित्रको ‘डाइरेक्टर कट’ स्वरुपलाई महोत्सवमा देखाउने तयारी गरिएको निर्देशक सुवर्ण थापाले जानकारी द�. . .


जेठ १९ गते ‘नीरफूल’ प्रदर्शन हुँदै

काठमाडौं । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भूकम्पका क�. . .


विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन: सञ्चालनमा

मणिराम दाहाल सुन्दरहरैँचा । लामो समय देखी बन्द अवस्थामा रहेको विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन:सञ्चालनमा आएकाे छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएकाे हाे । विराट सिने हलमा पहिलो नेपाली फिल्म छक्का पञ्जा ४ शुक्रबारदेखि प्रर्दशन भएको उत्त हलका सञ्चालक तथा फिल्म क्षेत्रका निर्माता चिरञ्�. . .


छक्का पञ्जा ४ र छड्के २ आजदेखि एकसाथ प्रदर्शनमा

काठमाडौँ । आजदेखि हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका हुन् । सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् । छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, �. . .


विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

विराटनगर । गत सोमबारदेखि शुरु भएको साँढे नाटक मञ्चन जारी छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन भइरहेको हो । साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक�. . .


रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक

सुन्दरहरैँचा । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्�. . .


आरोहण गुरुकुल विराटनगरमा सोमबारदेखि नाटक ‘साँढे’ सुरु हुने

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा सोमबारदेखि ‘साँढे’ मञ्चन सुरु हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उनका अनुसार साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देश�. . .


विराटनगरमा छायांकन भएको फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक

विराटनगर । विराटनगरमा छायांकन भएको फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक भएको छ। बुधबार 'बुढासुब्बा डिजिटल' युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ पति पत्नीको रुपमा देखिएका छन् । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने स�. . .