मनोरन्जन

विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

विराटनगर । गत सोमबारदेखि शुरु भएको साँढे नाटक मञ्चन जारी छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन भइरहेको हो । साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक�. . .


रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक

सुन्दरहरैँचा । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्�. . .


आरोहण गुरुकुल विराटनगरमा सोमबारदेखि नाटक ‘साँढे’ सुरु हुने

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा सोमबारदेखि ‘साँढे’ मञ्चन सुरु हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उनका अनुसार साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देश�. . .


विराटनगरमा छायांकन भएको फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक

विराटनगर । विराटनगरमा छायांकन भएको फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक भएको छ। बुधबार 'बुढासुब्बा डिजिटल' युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ पति पत्नीको रुपमा देखिएका छन् । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने स�. . .


‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

विराटनगर । फिल्म 'छक्का पन्जा ४' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार `ओएसआर डिजिटल´ युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदन. . .


चलचित्र ‘फूलबारी’प्रदर्शनी

काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिनुभएको छ । सञ्चयकोषमार्फत पाउने र. . .


‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक(भिडीयोसहित)

विराटनगर । ‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । संखुवासभाका युवराज ताम्राकारको शब्द रचनामा रहको सो गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतमा गायक उमेश बराइलिले स्वर दिएका छन् भने सबल कर्माचार्यले संगित भरेका छन् । उक्त गीत युवराज ताम्राकार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भ�. . .


कलाकार ‘म्याकुरी’ बेलबारी प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–१ स्थित चिम्नी होटलमा मंगलबार मादक पदार्थ पीएर एकअर्काबीच झगडा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार उनल�. . .


विराटनगरमा ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ शो चैत्र २५ गते हुने

विराटनगर । काठमान्डौ बाहिर मोफसलमा पनि नेपाली फिल्मको विकास र विस्तार गर्ने उद्देस्यले प्रदेश १ को राजधानी विराटनगरमा नेपाली फिल्मसम्बन्धी अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ आगामी चैत्र २५ गते आयोजना गर्ने भएको हो । विराटनगर म. . .


एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

काठमाडौँ । चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेक. . .


फागुनमा तीन चलचित्र प्रदर्शनमा आउँदै

काठमाडौँ । फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदै छन् । विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दुई चलचित्रको भने जुँध्ने भएका छन् । फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शन हुँदैछन् । यस्तै, फागुन ४ मा चलचित्र ‘फूलबारी’ प्रदर्शन हुँदैछ । तीन �. . .


किस्मतका हृदयस्पर्शी ५ गजलहरु

१ ।। बुझ्न खोज्यौ मेरो कहानी, खै के बताउँ? रोएरै सुक्यो आँखामा पानी, खै के बताउँ? हजारौँको भिडमा पनि आफू एक्लो हुन्छु, यस्तै रहेछ क्यारे जिन्दगानी, खै के बताउँ? उसैको पिरले ज्यान सुकेर लौरी झैँ भयो, नफक्रिदै ओइलायो जवानी, खै के बताउँ? हिजो~आज चारैतिर अध्यारो मात्र देख्छु, बन्छु भन्थी आँखाको नानी , खै के ब. . .