अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए । कान्तिपुर दैनिकमा समाचार छ । पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनल�. . .
फेसबुकले अपराध बढाएका छन्, तर त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ । फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्रन सफल भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । आफ्नै साथीको हत्या गरेर फरार भएका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा ८ वर्षपछि पक्राउ परेका हुन् । फेसबु. . .
भारतले सुर्ती खरिद गर्नपाउने उमेरलाई २५ वर्ष पुर्याउने अभूतपूर्व योजना बनाएपछि स्वास्थ्यकर्मीहरूले बुधबार स्वागत गरेका छन्। उनीहरूले प्रतिवर्ष १० लाख व्यक्तिको सुर्तीकै कारण मृत्यु भइरहेको वर्तमान सङ्ख्या घटाउन यस अभियानले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छन्। एक अर्ब २० करोड जनसङ्ख्या भएको भा. . .
विगत केही दिनदेखि नेपाल टेलिकमका मोबाइलहरुमा यस्ता एसएमएसहरु आइरहेका छन्- “002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?” “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्” “साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!” “आफ्नो बाँकी मनलाई भेट्नुहोस्।” “अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्. . .
महानगरीय प्रहरी अपराध महाशाखामा गत बुधबार सिनामंगलकी १४ वर्षीया निकिता (नाम परिवर्तन) अपहरणमा परेको उजुरी पर्यो। महाशाखाले विशेष टोली खटाएर कलडिटेलका आधारमा लोकेसन पत्ता लगाउँदा उनी सिनामंगल छेउछाउमै रहेको पाइयो। प्रहरीले निकिताको परिवार र पढ्ने स्कुलमा बुझ्दा उनको १५ वर्षीय रोहन (नाम परिवर्तन) . . .
टर्कीमा एक व्यक्ति हालै मात्र ३२ औं सन्तानका बाबु बनेका छन् । तर, उनको इच्छा छ, कम्तीमा ५० बच्चा जन्माउने । टर्कीमा बहुविवाह गैरकानुनी छ । तर, हालित तकीनले सन् १९८२ मा पहिलो पटक आधिकारिक बिहे गरेपछि तीन श्रीमती भित्र्याइसकेका छन् । ५४ वर्षका तकीन टर्कीको दक्षिणी प्रान्त हतायमा बस्छन् । उनको पहिलो पत्नील. . .
एजेन्सी । सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी �. . .
त्रिभुवन अन्तरस्तिय बिमान स्थलमा सनिबार बिहान भुटान जान लागेकी एक महिलाको झोला मा दुइ वटा गोली फेला परेको थियो ।९ एमएमको २२७० केएफ लेखिएको एउटा र एसएलआर्को एक राउण्ड गोली फेला परेको थियो ।. . .
वास्तवमा हुदहुद इजरेलको राष्ट्रिय पंक्षी हो । सन् २००८ मा एक लाख ५५ हजार मानिसबीच गरिएको एक सर्वेक्षणपछि इजरेलका तत्कालीन राष्ट्रपति शिमोन पेरेजले देशको ६०औं वार्षिकउत्सवको अवसरमा यसलाई राष्ट्रिय पंक्षी घोषणा गरेका थिए । यो पंक्षी यहुदी र मुस्लीम समुदायका पैगम्बर हजरत सुलेमानको दूतका रुपमा क�. . .
नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ। मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा हजारौ दर्शनार्थीको घुइँचो लागेको छ�. . .
फेसबुकबाट वाक्क दिक्क भएका सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको एउटा फेसबुक बिरोधी सामाजिक संजाल एकाएक लोकप्रिय बन्न थालेको छ । ‘बिज्ञापन मुक्त’ सामाजिक संजालका रुपमा सुरु गरिएको ‘एलो’ साइट अहिले यति लोकप्रिय भइरहेको छ कि एक घण्टामै झण्डै ३१ हजारका दरले नयाँ सदस्यहरु थपिइरहेका छन् ।. . .
अहिले एप्पलले सार्वजनिक गरेको नयाँ आइफोनको चर्चा सबैतिर छ । लाखौले अर्डर पनि गरिरहेका छन् । पैसा हुनेहरुले त तत्काल किन्ने छन् तर नहुनेले के गर्लान् ? यस्तै अवस्था आएको छ एक चिनियाँ युवकलाई । त्यसैले उनले एप्पलको आइफोन किन्नका लागि आफ्नो गर्लफ्रेण्ड नै भाडामा लगाउने निर्णय गरेका छन् । यो विचित्रको घट. . .