फेसबुकको सहयोगमा ९ वर्षपछि हत्यारा पक्राउ

फेसबुकको सहयोगमा ९ वर्षपछि हत्यारा पक्राउ

फेसबुकले अपराध बढाएका छन्, तर त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ । फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्रन सफल भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आफ्नै साथीको हत्या गरेर फरार भएका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा ८ वर्षपछि पक्राउ परेका हुन् । फेसबुकमा नजिकिएर सूचना संकलन गरी प्रहरीले उनलाई यही मंसिर ८ मा फत्राउ गरेको हो । फेसबुकमा चिनजान गरी प्रहरीले सिनामंगल बोलाएर पक्राउ गरेको हो ।

०६२ मा आफ्नै साथी हेम लामाको हत्या गरी फरार रहेका थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले फत्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्