खस्कियो मोदीको व्यक्तित्व, वर्ष व्यक्तिबाट बाहिरिए मोदी

<span class='c1'>खस्कियो मोदीको व्यक्तित्व, वर्ष</span> <span class='c2'>व्यक्तिबाट बाहिरिए मोदी</span>

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् ।

टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो ।

टाइम पत्रिकाले हरेक वर्ष विश्वभरका ख्याति प्राप्त व्यक्तिमध्येबाट वर्ष व्यक्ति घोषणा गर्ने गरेको छ । सन् २०१४ को वर्ष व्यक्ति आगामी डिसेम्बर १० तारिखमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्