स्वास्थ्य

नोबेल प्रशासनको हर्कत : विद्यार्थी विरुद्ध व्यवसायी उचाल्दै

विराटनगर । नोबेल मेडिकल कलेज प्रशासनले आन्दोलतरत विद्यार्थीका विरुद्ध व्यवसायीलाई प्रयोग गरेको छ । एमबबिीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा रहेका बेला त्यस विरुद्धको प्रतिआन्दोलनम�. . .


बढ्दै छ कोरोना संक्रमितको संख्या, पूर्व तयारीमा जुट्दै स्थानीय प्रशासन र प्रदेश सरकार

विराटनगर । कोरोनाको नयाँ भरियन्टको संक्रमण बढ्नसक्ने संभावनालाई आंकलन गर्दै पूर्व तयारीका कामहरु सुरु गरिएको छ । प्रदेश १ मा सामान्यस्थितिमा पुग्न लागेको अवस्थाबाट पुनः सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जिल्लागत रुपमा तयारी थालिएको हो । प्रदेशमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उपा�. . .


सञ्चारमन्त्री कार्की आइसोलेशनमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका �. . .


नेपाल जनस्वास्थ्य संघको निर्वाचन सम्पन्न, मतगणना जारी

नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमितिको लागि प्रदेश नम्बर एकमा पनि मतदान सम्पन्न भएको छ । विराटनगरको प्रदेश नम्बर १ आपुर्ति व्यवस्था कार्यालय देवकोटा चौकमा तोकिएको मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उक्त मतदानमा कुल १ सय ५७ मत खसेको छ । प्रदेश भरि कुल २ सय ६२ ज�. . .


प्रदेश नं २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

जनकपुर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढ्ेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिन. . .


प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइ. . .


पछिल्लो २४ घण्टामा थप ९४४ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्�. . .


अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनु�. . .


पछिल्लो २४ घण्टामा थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको स्वास्थ. . .


मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ । यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्ले�. . .


भारतमा विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य ब. . .


सुदूरपश्चिममा बढ्यो सङ्क्रमण, १५८ थपिए

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ ज�. . .