विराटनगर । शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी–पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिएका हुन् । यसअघि माओवादी केन्द्रका अध्य�. . .
विराटनगर । विद्यार्थीमाथि आक्रमण गर्ने सुरक्षा प्रदायक कम्पनीको लाईसेन्स खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले मोरङ प्रशासनमा निवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्न लागेका विद्यार्थी उपर आक्रमण गर्ने सगरमाथा र विराट गोर�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका गाईघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको न्यूरोले एकदिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा ६ सय बिरामीले स्वास्थ्�. . .
विराटनगर ।देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४६५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ८९ जनामा कोर. . .
चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २�. . .
डोटी । डोटीका कुल ४७.९८ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । अठार वर्ष माथिमध्येका ७१.३१ प�. . .
धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जना�. . .
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । हाल यहाँ चार हजार ३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि �. . .
जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिनु. . .
कैलाली । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् । कैलालीको टीकापुर नगरपाल. . .
विराटनगर । सौहार्दपुर्ण वातावरणमा नियमित कक्षा सञ्चालनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । कक्षा सञ्चालन र नोबेल मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार प्रदेश सरकारका मुख्यमन्त्री राज. . .
विराटनगर । ओमिक्रोन भेरिएन्टको जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पसल तथा व्यावसायलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । आईतबार बसेको जिल्ला कोरोना सुरक्षा व्यावस्थापन समितिको बैठकले माघ १ गतेदेखि लागु हुनेगरि यस्तो निर्णय गरेको हो । पौष ३० गतेसम्म जिल्ला�. . .