स्वास्थ्य

सोमालियामा एचआइभी सङ्क्रमण घट्यो

एजेन्सी । पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो । यहाँ १४ वर्षअघ�. . .


बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ ।यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । प�. . .


ओमिक्रोन भेरियन्ट त्रास : विराटनगर भन्सारमा स्क्रिनिङ्ग थालियो

विराटनगर। विराटनगर भन्सार कार्यालयले मालवस्तु लिएर आउने मालवहाक सवारीका चालक तथा सहयोगीको स्क्रिनिङ्ग सुरु गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै भारतबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारीका चालक तथा सहचालक र सहयोगीको स्क्रिनिङ्ग सुरु गरेको हो । भन्सार कार्यालयका अधिक�. . .


ओमिक्रोन भेरियन्ट : विदेश भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक �. . .


एचआइभी एड्सका कारण गोरखामा ३३ जनाको मृत्यु

नरेन्द्र ढकाल गोरखा । एचआइभी एड्सका कारण जिल्लामा हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् । २०६७ अशोज ९ गते गोरखा अस्पतालमा एन्टिरेक्टो भाइरल थेरापी (एआरटी) शाखा स्थापना भएपछि हालसम्म ती संक्रमितहरुको मृत्यु भएको देखिएको छ । आर्थिक वर्ष २०७७–७८ मा मात्र ८ जनाको मृत्यु भएको थियो । ‘एड्स आफैमा रोग होइन, यसक�. . .


थप २८५ जनामा सङ्क्रमण पुष्टि, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ९१९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार आठ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्व�. . .


अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरेर कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन अपिल गरेको हो । नयाँ भेरियन्ट बढी सङक्रा�. . .


एड्स कम गर्न जनचेतना बढाउनुपर्नेमा जोड

‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ आज राजविराजमा ३४औँ विश्व एड्स दिवस मनाइएको छ । ¥यालीसहित राजविराज नगरपरिक्रमा गरे पश्चात् आयोजित अन्तक्र्रियमा एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउनुपर्नेमा वक्ताले जोड दिनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख . . .


जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

एजेन्सी । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । ‘हा. . .


नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन । दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रम. . .


भारतमा कोरोना सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो

एजेन्सी । भारतमा हिजो मङ्गलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । �. . .


नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

काठमाडौँ । कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताउनुभयो । यस्तै, यही म�. . .