काठमाडौँ नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिबार राति निधन भएको हो । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पाद�. . .
काठमाडौँ कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ । कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो । गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ�. . .
दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । यो किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चित हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबम. . .
विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनप�. . .
विराटनगर । प्रदेश १ मा आज ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ पु�. . .
विराटनगर । नेपाल मेडिकल काउन्सिलले बैशाख २९ गते एउटा अपिल जारी गर्दै भनेको छ–कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपदैन । किन की विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको आधिकारिक निकायले समेत प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेक�. . .
काठमाण्डौं । नेपालमा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएकासँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ र. . .
विराटनगर आकृति रानी फुयल कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित. . .
धनुषा धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ |प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिए�. . .
पर्सा यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र �. . .
विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले होम आईसोलेशनमा बसेका कोरोना संक्रमितका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । क्यूरा हेल्थसंगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्. . .
काठमाण्डौ आजदेखि सांसदहरुलाई कोरोना भाइरस विरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउन लागिएको जनाएको हो । शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, . . .