स्वास्थ्य

नेपालमा ‘भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा’ भेटियो

काठमाडौँ । नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको हो । �. . .


कोशी अस्पताल विराटनगरमा अक्सिजन प्लान्ट जडान

विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको . . .


चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

चीन कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङ्सु र लियानिङमा ती सङ्. . .


कोशी अस्पताल बिराटनगरमा भिड छिचोल्दै विरामी, उपचारमा आउने जोखिममा

विराटनगर आकृति रानी फुयल विराटनगरस्थित कोशी अस्पतालमा देखिएको यो भिड हेर्नुस् त सिनेमा हलको टिकट काउण्टर जस्तो देखिएको छैन त ! मानिस बिरामी भएपछि जाने ठाउँ हो अस्पताल तर विश्वब्यापी महामारी कोरोनाका समयमा यो भिड देख्दा त अस्पताल जानू भन्दा नजानु नै ठिक जस्तो देखिन्छ । बिरामीको उपचार गर्नुपर्ने ठ. . .


तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भे. . .


कालीकोटमा कोभिड–१९ को सङ्क्रमण दर बढ्दै

कालीकोट कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जना�. . .


वाग्मती प्रदेशमा १८ वर्ष माथिका सबैलाई कोभिड खोप लगाइने: भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँल

वाग्मती वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रा. . .


विराट मेडिकल कलेजमा यसपाली देखि बिएस्सी नर्सिङ्ग र फिजियोथेरापी पनि पढाई हुने

विराटनगर विराटनगर स्थित विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि औपचारिक रुपमा बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा संचालन गर्ने भएको छ। गत सात वर्ष अघिदेखि एमबिबिएस मात्र अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि आफुहरुले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सि. . .


ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाख बढी सङ्क्रमित

ब्राजिल ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् । यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिए�. . .


अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा

अष्ट्रेलिया अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्द�. . .


भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

भारत भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् । नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरु. . .


गोरखामा साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप

गोरखा जिल्लामा यही साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यसअघि जारी गरिएको निष�. . .