स्वास्थ्य खबर

गाउँपालिका अध्यक्ष कुशवाहा सहित वीरगञ्जमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

विरगंज पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहा सहित वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जनागरी थप ४ जना कोरोना सङ्क्रमितको बीरगंजमा मृत्यु भएको छ । विगत एक सातादेखि कोरोना संक्रमित भई बीरगंज रानिघाट स्थित आफ्नै घरमा होम आईशोलेशनमा रहनु भएका कालिकामाई गाउँपालिकाका अध्यक्ष ७९ �. . .


विराटनगरमा १०६ जनासहित प्रदेश १ मा आज २७० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २७० जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचा�. . .


सुनसरीमा भोलि मध्यराति देखि निषेधाज्ञा गर्ने प्रशासनको निर्णय

सुनसरी काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएकाे छ । सुनसरी जिल्ला प्रशासन कार्यालयकाे आज बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबार मध्य रातीदेखि बैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे कार्यालयका सूचना अधिक. . .


अछाममा दुई जना स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना पुष्टि

अछाम अछाममा दुई जना स्वास्थ्यकर्मीसहित थप २३ जनमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा थप दुई जना स्वास्थ्यकर्मी र एक जना अन्य बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतमा एन्टिजेन �. . .


निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने

काठमाडौँ नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ । सरकारले वैदेशिक र�. . .


हलेसी मन्दिर र हाटबजार १५ दिनका लागि बन्द

खोटाङ कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको बसेको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्न. . .


मझुवागढी नगरपालिका दिक्तेलमा ३२ शैय्याको आइसोलेसन केन्द्र स्थापना

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शैय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिए�. . .


महामारीका बेला गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन

काठमाडौँ कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उहाँ�. . .


बाँकेमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या सय नाघ्यो

बाँके बाँकेमा कोरोना सङ्क्रमणका कारण १०० भन्दा बढीको ज्यान गएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् । गए राति ९ः०० देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र न�. . .


संक्रमितको ज्यान जोगाउन जुटे बाकेका संक्रमित स्वास्थ्यकर्मी

राँझा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्र�. . .


काठमाडौँ उपत्यकामा आजदेखि दुई हप्तासम्मका लागि निषेधाज्ञा लागू

काठमाडौँ काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल�. . .


अक्सिजन अभाव हुने आशङ्कामा आवश्यकता भन्दा बढी भण्डारण सुरु

काठमाडौँ नयाँ भेरियन्टसहित दोस्रो लहरसंगै बढिरहेको कोरोनाले अहिलेको अवस्थामा विषम परिस्थिति पैदा हुने सङ्केत देखा परेको छ। जसबाट बच्नलाई विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने देखिएको छ । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने . . .