स्वास्थ्य खबर

कोरोनाबाट कसरी जोगिन सकिन्छ ? यस्ता छन् ७ टिप्स्

विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी एक मानिसबाट अर्कोमा सर्छ भन्ने बारे पनि धेरैलाई जानकारी छैन । यसको संक्रमणबाट कसरी बच्ने भन्ने बारे विश्व स्वास्थ्य संगठनले केही उपयोगी सुझवहरु �. . .


स्वास्थ्य जानकारी : डिप्रेसनबाट जोगिने १० प्रमुख उपाय

डा बैकुण्ठरमण सुवेदी नेपाली समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त थियो। अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको छ। यी दुवै मान्यताको प्रभावले डिप्रेसन लगायतका मानस�. . .


गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परे

गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका-६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ। 'दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो,' अस्पतालका ल्याब प्र�. . .


कोरोना भाइरसः वृद्ध र बिरामीलाई सबैभन्दा खतरा, कस्तालाई हुन्छ छिटो संक्रमण ?

एजेन्सी । चीनको स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट बिमारी भएका ४४ हजार भन्दा बढी मानिसको बारेमा अध्ययन गरी रिपोर्ट सार्वजनिक गरेको छ । बिमारी फैलिएपछिको सबैभन्दा ठुलो शोध हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेशन (सीसीडीसी) ले यो रिपोर्ट बाहिर ल्याएको हो । रिपोर्ट अनुसार ८० प्रतिश�. . .


कविता : गरौं रक्तदान ! – विजय मण्डल

विजय मण्डल  सोचे के नै हुन्न यहाँ निर्जीव वस्तुले पनि जिवन पाउद छ यँहा फरक यती मात्र हो उ लाटो छ तर सुन्दछ उसले हरेक शब्द नियाल्दै पनि छ हरेकको चरीत्र उसलाई छैन चाहना कोई प्रती न त कुनै निरासा उ त आफनो काम प्रती वफादार छ हजुर उ छ त हाम्रो शास चलिरहेको छ अब भनुस के हामी उ जस्तो बन्न चाहानौ यदी हो भनै आउ सब. . .


नोवेल कोरोना भाइरसका विषयमा ९ जिज्ञासा र उत्तर

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ। हाल अमेरिकालगायत ५ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन्। जापान, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यसका बिरामी फेला परिसकेका छन्। हालसम्म ४ सय ४० जना यसब�. . .


बलिउड अभिनेत्री प्रियंका चोपडाको यस्तो छ फिटनेसका लागि डाइट प्लान

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्। एक अन्तर्वार्ताको क्रममा प्रियंकाल�. . .


आफूखुसी औषधि खानुहुन्छ ? ख्याल गर्नुहोस् ज्यानै जान सक्छ !

काठमाण्डाै - अहिले मौसम चिसो छ । यसैपनि रुघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता समस्या देखिन्छन् । त्यसमाथि काठमाण्डौमा त धुलो धुँवाको वातावरण समेत दुषित छ । दुषित वातावरणमा एलर्जीले उत्तिकै सताउने गर्छ । सामान्य रुघाखोकी लाग्दा, ज्वरो आउँदा, टाउको तथा घाँटी दुख्दा आफूखुसी औषधि किन्ने र खाने चलन छ । त�. . .


सौन्दर्य : जाडोमा छाला चम्किलो र मुलायम बनाउने आठ तरिका यस्ता !

काठमाडौं । चिसो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्ने वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् । “जाडो मौसममा हाम्रो छालामा पनि रुखो फुट्ने र सुख्खा हुने समस्या देखिन्छ, कतिपयमा. . .


ख्याल गरौ : बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममा

सरोज ढुङ्गेल काठमाडौँ,पुस १ गते । उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचा�. . .


अभिभावकलाई महत्वपूर्ण : जाडोमा बालबालिकामा निमोनिया (लक्षण र उपचार)

डा असीम महत जाडो बढेसँगै  श्वास प्रणालीको संक्रमण लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बरामीमध्ये पनि गम्भीर समस्या लिएर आउने भनेका बालबालिका नै हुन्। जाडोमा किन बढ्छ श्वास प्रणालीको समस्या? - जाडोमा मानिसहरु बन्द कोठामा एकअर्काको नजिक रहने भएकाले - हावामा आर्द्रता (ह्युमिडिटी) कम �. . .


स्वास्थ्य जानकारी : जाडोमा गर्नै नहुने ७ गल्ती यस्ता !

मौसमी परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्. . .