स्वास्थ्य खबर

मोरङमा थप दुईजनामा संक्रमण, प्रदेशमा ५३३ जना पुग्यो

विराटनगर । प्रदेश १ मा शनिबार मोरङको बुढीगंगाका एक महिला र एक पुरुषसहित १४ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मोरङका दुईसहित इलामका ५ र उदयपुरका ७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय जानकारी दिइएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५३३ पुगेको छ । उदयपुरको त्रियुग. . .


विराटनगर गोल्डेन अस्पतालमा पैसा अभावका कारण ८ महिनादेखी  उपचाररतः गणेशलाई जुट्न थाल्यो उपचार खर्च

प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्या भएका गणेश कुमार राईलाई उपचारका लागि खर्च जुट्न थालेको छ । गत कार्तिक १२ गते सुनसरीको तरहरामा दुर्घटनामा परी गम्भीर घाइते ४२ वर्षीय राईको उपचारका लागि खर्च जुट्न थालेको हो । विराटनगरको गोल्डेल अस्पतालमा ८ महिनादेखी उपचारातः उन�. . .


विराटनगरमा श्रीमान्–श्रीमती नै संक्रमित, प्रदेश १ मा १६ जना थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .


बिहीबार ७० जनाले कोरोना भाईरस परास्त गरेर घर फर्किए

विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् । डिस्चार्ज हुने ज�. . .


देशभरमा ११ हजार १६२ जनामा संक्रमण

 विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा बिहीबार संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो । देशभरमा बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार �. . .


विराटनगर–१२ मा एकजना संक्रमित देखिए

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार उनी भारतबाट असार ३ गते विराटनगर आईपुगेका हुन्. . .


कोरोना नियन्त्रणमा सफलता पाउने छौं : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको बताउँदै उहाँले चाँडै प्रदेशलाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको हो । प्रदेश सरकारले कोरोनालाई जित्दै ज. . .


धरानको वीपीबाट २७ जना डिस्चार्ज

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मंगलबार (आज) १८ महिने बालकसहित २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज भएर घर फर्कनेमा झापाका ४ जना, मोरङका १८ र सुनसरीका ५ जना र एक महिला तथा एकजना १८ महिने बालक रहेका हुन् । उनीहरुको पछिल्लो निरन्तरको दोस्रो पीसीआर परीक्षण रि. . .


देशभरमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो

विराटनगर । देशभरमा पछिल्लो २४ घण्टामा ५३८ जनामा कोरोना संक्रमित थपिएका छन् । उनीहरुको परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित भएको पुष्टि गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलेका अनुसार देशभरमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ । जसमा २ हजार २३५ जनाले कोरोन�. . .


शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने जडिबुटी बेसार, यस्ता छन् फाइदा

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ। पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्ट�. . .


आँखा सुख्खा हुने समस्या : कारण, लक्षण र बच्ने उपाए

डा बिडी चौरसिया  गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ। गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ। यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना रहेकाले विभिन्न किसिमका आँखाका समस�. . .


स्वास्थ्यका लागि दूध फाइदा वा बेफाइदा ?

डा. प्रकाशराज रेग्मी दूधको फाइदा र बेफाइदाको प्रश्न नउठ्नुपर्ने हो । हामी सबैले जन्मेदेखि नै दूध पिउँदै आएका हौं र आमाको दूध पिएर नै बलियो भएका हौं । दूध सात्विक आहारभित्र पर्छ र कैयौं व्यक्तिले दैनिक १–२ गिलास दूध पिउने गर्छन् । केटाकेटी, बूढाबुढी, बिरामी र कमजोर व्यक्तिहरुले शक्ति बढाउन दूध पिउने गर�. . .