स्वास्थ्य

विश्व रक्तदाता दिवसको अवसरमा केएमसीले गर्यो रक्तदान

भक्तपुर । भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरेको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदानबाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अ�. . .


पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९ सय ५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख ६८ हजार २ सय १७ जनाले खोप लगाएका छन्। हाल देशभर कोर. . .


क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराउनुभएको हो । उहाँले आफूलाई कोरोना भाइरसक�. . .


पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ८६ जनाले पिसीआर र एक हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १३ कोरोना भाइरसबाट सङ्क. . .


डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे. . .


पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार २ सय ११ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय २ रहेको छ ।. . .


पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ५३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६ रहेको छ ।. . .


पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय १२ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

लमजुङ । लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ । यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सु�. . .


पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा  ८० हजार ५ सय १ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमि�. . .


दुर्घटनामा घाइतेको मृत्युपछि विराटनगर अस्पतालमा तनाव

विराटनगर । दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएपछि गाडीधनीको प्रभावमा अस्पतालले पीडित परिवारलाई नसोधि शवलाई बाहिर निकालेको आरोपमा विराटनगर अस्पताल (बिराट नर्सिङ्ग) मा तनाव भएको छ । शुक्रबार दिउँसो पीडकसँग सहमति नभई शव नबुझ्ने बताईरहेका पीडितमाथि बल प्रययोग गर्दै अस्पतालले शव निकालेको विषय. . .


केएमसीको निःशुल्क स्वास्थ्यशिविरबाट ललितपुरका नौ सय बिरामी लाभान्वित

ललितपुर । ललितपुरको गोदावारी नगरपालिका-१२ स्थित ठेचोमा बिहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्यशिविरबाट नौ सयभन्दाबढी बिरामीलाभान्वितभएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो । डलुचा गा�. . .