विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ३ सय ९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् �. . .
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप ल�. . .
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवा. . .
कास्की । कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २३ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार २ सय २२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २४ हजार ६ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन�. . .
प्रकाश सिलवाल काठमाडौँ । कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको सञ्चार गराइएको थियो । के गर्ने, के नगर्ने भन्ने जनस्वास्थ्यको प्राविधिक ज्ञानको अभाव त छँदै थियो, त्यसका साथै कतिपय सञ्चारमाध्यममा आउने अपुष्ट समाचा�. . .
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु.३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो । भवन निर्माणका लागि धवलागिरिले रु.२६ लाख र गुड नेवर्स इन्टरनेशनल नेपाल�. . .
विराटनगर । प्रदेश एक पहिलो स्वास्थ्य मन्त्रि जयराम यादव ज्युको प्रमुख आतिथियामा नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा नेपाल जनस्वास्थ्य संघ प्रदेश एकको निर्विरोध निर्वाचित नयाँ कार्य समितिको जिम्मेबारी हस्तान्तरण कार्यक्रम २०७८/१२/१२ गते सम्पन्न भएको छ । कार्यक्रम बोल्दै मन्त्रि ज्युले निर्विरो�. . .
विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरमा रहेको न्यूरो अस्पतालले सचेतनामुलक र्याली निकालेको छ । छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालले शनिबार विहान सचेतनामुलक ¥याली निकालेको हो । न्यूरो अस्पताल परिसरबाट निकालिएको र्याली हस्पिटलचोक, शहिद रंगशाला, जिल्ला प्रशासन चौकबाट मेनरोड, . . .
उर्लाबारी । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा सञ्चालन हुने क्रियाकलापहरूको विवरण र अनुमानित बजेट प्रस्तुत गरिएको छ । उर्लाबारी नगरपालिकाको सभाहलमा शनिबार भएको वार्षिक योजना निर्माण सम्बन्धी एक दिने कार्यशालामा करिब ३५ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिए�. . .
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ । आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी का�. . .
विराटनगर । जोशिला निर्माण सेवाका संस्थापक शम्भु राज जोशीको तेस्रो पुण्यतिथिको अवसरमा उनको परिवारले विराटनगरका विभिन्न अस्पताल र सेवा आश्रमहरुलाई आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । उनको परिवारको तर्फबाट श्रीमती रेणु जोशी, छोरा विनायक राज जोशी तथा छोरीहरु शर्मिला जोशी बिष्ट र प्रमिला जोश�. . .