पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ८ सय ११ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ८ ८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय १७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्