विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धा�. . .
विराटनगर। विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा आयोजित ‘गो-कार्ट किड्स च्याम्पियनसिप २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई रोमाञ्चक खेलकुदको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्. . .
विराटनगर । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनकारीहरुले विराटनगर मंगलबार बजार बन्द गराएका छन् । गत आईतबार राती प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार विहानैदेखी विराट�. . .
काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ गरिएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका. . .
काठमाडौं । विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा स्वीकृति प्राप्त नगरी कुनै पनि श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ । बोर्डले सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यममार्फत बोर्डको पूर्वस्वीकृतिबिना विज्ञापन सामग्री प्रसारण भइरहे�. . .
काठमाडौंर । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आ�. . .
धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच् सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो । केसीले अनसन सुरुगर्दा शहीद दशरथचन. . .
विराटनगर । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागेर युवाको मृत्यु भएको घटनालाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन्। उनले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्�. . .
सोनु साह विराटनगर । मोरङको रंगेलीमा एउटा यस्तो आपराधिक घटना, जसले जिल्लामात्र होइन, देशभरको ध्यान तानेको छ। पछिल्लो समय आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। तीमध्ये पनि बालिकामाथि भएको यौन हिंसासम्बन्धी यो घटना अत्यन्त गम्भीर र चिन्ताजनक छ। घटनाको सुरुवात साउन ३ गतेबाट भए पनि करिब एक साता�. . .
विराटनगर । गएराति सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे (सिडिओ) सहित कोशीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) बिनोद घिमिरेसम्मलाई फिर्ता बोलाएको छ । सुनसरीका सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्यालल�. . .
काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो । सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरे�. . .
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरूसँग नेपालको इतिहाससम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलका क्रममा केन्द्रीय इतिहास विभागका पूर्वविभागीय प्रमुख राजकुमार पोखरेलले इतिहास प्रत्येक विषयसँग अ. . .