काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन् । फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको �. . .
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले �. . .
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई सम्मान गरेको छ । महानगर परिसरमा शुक्रबार विहान आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन त�. . .
काठमाडौं । बजेटअघि नै करको दरसम्बन्धी सूचना चुहिएर विद्युतीय सवारीसाधन (इभी) आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभीबारे सत्यतथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ । यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको नेतृत्वमा ब. . .
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत थप एक स्थानमा सव–स्टेशन थप्न प्रस्ताव गरिएको । अहिले चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन हुँदै आएको छ । तर बारम्बार सर्किट ओभरलोड हुँदा व्यवस्थापन असजिलो परेको भन्दै वितरण केन्द्रले अर्को सव–स्टेशनको आवश्यकता महसुश. . .
काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद. . .
सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् । दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका �. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरमा शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारी तथा सदस्यहरूको पदस्थापन (इन्भेस्टिचर) समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा आयोजित समारोहमा नवनिर्वाचित विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएक�. . .
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक Vianet Communications ले ग्राहकहरूका लागि वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले वार्षिक रु. १३ हजार ८ सय (करसहित) मा उपलब्ध गराएको उक्त प्याकेजमार्फत ग्राहकहरूले उच्च गतिको तथा भरपर्दो इन्टरनेट सेवा उपयोग गर्. . .
विराटनगर । विराटनगरका युवा उद्यमी एमडी नसरुलले गार्मेन्ट व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै ‘फहद एपरेल्स’ को दोस्रो शाखा विस्तार गरेका छन् । विराटनगर–६ शनि मन्दिर अगाडि एनसेल भवनको दोस्रो तलामा कम्पनीको नयाँ शाखा बिहीबारदेखि सञ्चालनमा ल्याएका हुन् । नयाँ शाखाको उद्घाटन विराटनगर महानगरपाल�. . .
विराटनगर । १७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ। १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संस्करणको आयोजना जिम्मेवारी कोशी प्रदेशलाई हस्तान्तरण गरेका हुन्। सो क्रममा रा. . .
विराटनगर । बिद्युत आपूर्तिमा भइरहेको ट्रिपिङ र फल्क्च्यूएशनले विराटनगरका उद्योगी हैरान भएका छन् । उद्योग संगठन मोरङले यहि अवस्था रहे अवस्था राम्रो नहुने भन्दै बिहीबार विभागिय मन्त्रालयसहित नेपाल बिद्युत प्राधिकरण केन्द्र तथा कोशी प्रदेश कार्यालयमा लिखित गुनासो पठाएका हुन् । उद्योग संगठन मोरङक�. . .