काठमाडौं । वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार–प्रसारका लागि आइतबार काठमाडौं आएका छन् । उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपमार्फत उनीहरूले भारत–नेपाल चलचित्र �. . .
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्व�. . .
काठमाडौं । लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको आइतबार काठमाडौंमा एकैसाथ विमोचन गरिएको छ । आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ तथा अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक–एक कृति गरी कुल २० पुस्तक सार्वजनिक गरिएको हो। नेपा�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार विराटनगरस्थित होटल मनास्लुमा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट कँडेल सभापतिमा निर्वाचित भएका हुन् । सभापतिको निर्वाचनमा कँडेलले २०४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कोषराज खनालले ९�. . .
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलनमा जनताले विश्वास गरेर हामीलाई प्रतिनिधित्वको जिम्मेवारी . . .
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् । छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बन�. . .
विराटनगर । मैथिली विकास अभियान तथा मैथिली अनलाइनको संयुक्त आयोजनामा विराटनगरमा ‘गीत–नाद मैथिली लोकगीत प्रतियोगिता’ को स्वर परीक्षण (अडिसन) सम्पन्न भएको छ । विराटनगरस्थित संगम पार्टी प्यालेसमा शनिबार भएको अडिसनबाट विभिन्न १२ वटा समूहले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अडिसनमा मोरङ र सुनसर�. . .
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहे. . .
विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति — हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु गरेको छ। यी दुवै पद्धति बिरामीको रगतमा भएका हानिकारक पदार्थहरू छानेर हटाउने र सफा रगत पुनः शरीरमा फर्काउने कार्य गर्दछन्। हेमोपर्फ्युजन उपचार पद्धतिमा बिराम�. . .
काठमाडौं । वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको हो । लेखक तथा निर्देशक माओत्से गुरुङले. . .
मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगिताको उपाधि चौधरी चौक युवा क्लब, महेशपुर, मोरङले जितेको छ । शनिबार नडियाटोकको खेल मैदानमा भएको फाइनल खेलमा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई ३–० गोल अन्तरले पराजित गर्दै चौधरी चौक च्याम्पियन बनेको हो । चौधरी चौकलाई उ. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार गरिएको आफ्नै प्रशंसामा आधारित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त भिडियो सेयर गरेपछि यसले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको छ �. . .