काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ । ७५ मत गणना गर्दा स्वतन्त्र बालेन शाह.२२, गठबन्धन सिर्जना सिंह.१८, एमाले केशव स्थापित १३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।. . .
विराटनगर । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न लागिएको छ । यसअघि ९ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि प्राविधिक कार्यहरु बाँकी रहेकाले सुरु हुन ढिलाइ भएको हो । अब भने मतगणना सुरु गर्नका लागि गणकहरु भरतपुरस्थित मतगणनास्थलमा प्रवेश गरिसकेका छन् । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा मा�. . .
गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा-१ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का गोविन. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनका लागि मतपेटिका खोलिएको छ । महानगरमा गए रातिदेखि मतगणना गर्ने तयारी भएको थियो । तर, विभिन्न कारणले गर्दा मतगणना हुन सकेको थिएन । राष्ट्रिय सभागृहमा शनिबार बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरुभएको हो । महानगरपालिकाको मेयर पदका लागि नेकप. . .
म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो �. . .
कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी हुनुभएको छ . . .
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा केही बेरमा मतगणना सुरु हुने भएको छ । मतगणनका लागि मतपेटिका खोलिएको छ ।महानगरमा गए रातिदेखि मतगणना गर्ने तयारी थियो । तर, विभिन्न कारणले अहिले केहीबेरमा सुरु हुने भएको हो । निर्वाचन आयोगले वडा नम्बर–१ र ३२ नम्बर वडाको मतपेटिको खोलिएको जानकारी दिए�. . .
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर– १ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढानिलकण्ठले सार्वजनिक गरेको सूचना अनुसार ८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित हुनु भएको छ । त्यसै गरी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम कुमार खड�. . .
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा आईतबार पनि दिने जनाएको छ। नेपाल सरकारले २०७९ साल जेष्ठ १ गतेदेखि लागूहुने गरी हप्तामा शनिबार र आईतबारगरी दुई दिन बिदा दिने निर्णय गरेसंगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट वैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्�. . .
जाजरकोट । जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा भएको बताएका थिए । उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उमेदवार छन् । उनको अन्तिम इच्छा छोरा र अन्य उमेदवारलाई भोट हाल्ने र�. . .
विराटनगर बैशाख ३१ , चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो । काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । त्यस�. . .