देशको खबर

जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ हुने

काठमाडौं । नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्या�. . .


पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि

विराटनगर । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शनिबार रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले बढाएको हो । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ । . . .


सर्लाहीको बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलीय बैठक राखेर त्यहाँ मतदानक�. . .


पोखरा महानगरपालिकामा मतगणना सुरु

कास्की । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ । पोखरा महानगरमा शनिबार अपराह्न ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको हो । पोखरा–१२ बाट अहिले गणना सुरु गरि�. . .


स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका �. . .


डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना . . .


भरतपुर महानगरपालिकामा ५५ मत गणना हुँदा ६ मत बदर

चितवन । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पाैडेलले ७ मत प्राप्त गरेका छन् । ५५ मत गणना �. . .


काठमाण्डौंमा बालेनले अग्रता बढाउँदै

विराटनगर । संघीय राजधानी काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । प्रारम्भिक मतपरिणाम आंकलन गर्दा काठमाण्डौंमा साहले लिडलाई बढाउँदै लगेका हुन् । साहले २९७ मत पाउँदा दोस्रोमा केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थ�. . .


गुल्मीको धुर्कोट गाउँपालिकामा मतगणना अनिश्चित

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र क�. . .


दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका छन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयक. . .


चाँगुनारायणमा एमालेको अग्रता

काठमाडौं । चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् । नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लल. . .


कैलालीको चार पालिकामा मतगणना सुरु, काँग्रेस, एमाले र राप्रपाको सुरुवाती अग्रता

कैलाली । कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र र टीकापुर नगरमा मतगणना सुरु भएको छ । धनगढी उपमहानगरपालिकासहितका पालिकामा मतगणना गर्ने तयारी भइरहेको जनाइएको छ । सुरुवाती मतगणनामा गोदावरीमा नेपाली काँग्रेस, बर्दगोरियामा नेकपा (एमाले), कैलारी गाउँपालिकामा राप्रप. . .