देशको खबर

नेपाल विद्यार्थी संघको आज ५३ औं स्थापना दिवस

विराटनगर । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । म. . .


बझाङमा आज बिहान ४.१ म्याग्नेच्युटको भूकम्प

बझाङ । बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ६ः०३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बझाङको सैनापसेलालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले बताएको छ ।. . .


स्थानीय निर्वाचन : सत्ता गठबन्धन बैठक आज पनि, भागबन्डा मिलाउन सकस

स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनत. . .


आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइदै

सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्म. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा । ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोक�. . .


‘पोखराको सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने’

पोखरा । पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका वक्ताले बताएका छन् । पोखराको युनाइटेड क्लबले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘पोखरामा सेती खोंच एक पर्यटकीय गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक. . .


पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ६ सय ९१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १९ हजार ५ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो मौसममा प्रायः पर्यटकक�. . .


किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन

गलेश्वर । स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् । गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगा. . .


तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच

भक्तपुर । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौड. . .


अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-६ खहरेस्थित रेम्बो रेष्टुरेन्टबाट करिब ४ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं घर भएका ३५ वर्षीय निराज डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा शंकास्पद रूपमा बस्दै आएका डंगोललाई प्रहरीले आवश्यक सोधपुछ एवम् जाँच गर्दा उनको साथबाट उक्त प�. . .


कृषि गणना भोलिदेखि, परिणाम आउन ५० दिन लाग्ने

काठमाडौं । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २�. . .