काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति �. . .
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएलगत्तै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर उनले सर्वोच्च अदालतमा कार्यभार सम्हालेका हुन्। . . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छनोट परीक्षाको अनलाइन आवेदन खुलाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११�. . .
विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .
काठमाडौं । सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्नुका साथै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संस�. . .
विराटनगर जेष्ठ ५ , नेपाली मदिरा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। द हिमालयन रिजर्भ ले प्रतिष्ठित टोकियो ह्विस्की एण्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कास्य पदक जित्दै नेपालको नाम विश्व मञ्चमा पुनः उजागर गरेको हो। जापानका अनुभवी विशेषज्ञहरूद्वारा ‘ब्लाइन्ड टेस्टिङ’ विधिबाट मू�. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी, आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता �. . .
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरुसँग सञ्चालित एसइएसपी कार्यक्रमको प्रगीत तथा बजेट समीक्ष�. . .
विराटनगर । राष्ट्रिय गौरव आयोजना विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । योसँगै चीन–नेपाल–भारत सडक सञ्जालमा गाँसिएका छन् । यो तीन देशलाई जोड्�. . .
प्रेम देवान विराटनगर । रानी अस्पताल मा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विराटनगर–१५ मा रहेको उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’का रूपमा तोकिएको भए पनि पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरू घण्टौँ लाइन बस्न बाध्य छन�. . .
सोनु साह विराटनगर । मोरङ जिल्लाका सुकुम्बासीहरुले आफूहरूमाथि भइरहेको डोजर आतंक तत्काल बन्द गर्न माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समिति मोरङको नेतृत्वमा सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाए�. . .