काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा ल�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत भौतिक उपस्थितिको नियममाथि पुनर्विचार गर्न आग्रह गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले त्रिवि अन्तगएतका कक्षाहरुमा प्रत्येक सेमेस्टरमा लागू गरिएको ८० . . .
नेपाली बजारमा आज (सोमबार)सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार �. . .
प्रेम देवान विराटनगर । मोरङको उत्तरी पहाडी क्षेत्रस्थित मिक्लाजुङ गाउँपालिका–३ को निसेलुङ पार्कमा लोपोन्मुख घुमन्ते राउटे समुदाय आइपुगेपछि अहिले उक्त क्षेत्र आन्तरिक पर्यटक र स्थानीयवासीका लागि आकर्षणको केन्द्र बनेको छ । कर्णाली प्रदेशको सुर्खेतबाट आएका २५ जना राउटे समुदायका सदस्यहरू जेठ १ ग�. . .
काठमाडौं । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्. . .
विराटनगर जेठ ३, हिन्दु परम्पराअनुसार आजदेखि असार १ गतेसम्म मलमास (अधिकमास) सुरु भएको छ। विशेष धार्मिक महत्त्व बोकेको यो अवधि ‘शुभ कार्य निषेध’ समयका रूपमा लिइन्छ। मान्यता अनुसार यस समयमा व्रतबन्ध, विवाह, पुराण वाचन तथा नयाँ तीर्थयात्रा जस्ता शुभ कार्यहरू गर्न निषेध गरिएको हुन्छ। तर नियमित व्रत, दैनिक . . .
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली �. . .
आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७ अर्ब १७ करो. . .
विराटनगर । नेपाली क्रिकेटका लागि गर्वको क्षण सिर्जना गर्दै विराटनगरका बुद्धि प्रधानले ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्ने पहिलो नेपालीको इतिहास रचेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अन्तर्गत विभिन्न देशबीच भएका खेलहरूमा लगातार जिम्मेवारी निभाउँदै आएका प्रधानले नेपाली �. . .
विराटनगर । विराटनगर–११ स्थित ‘बाल कल्याण विद्या मन्दिर’ पछिल्लो समय कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिका कारण यो शैक्षिक संस्था विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो। पर�. . .
विराटनगर । खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन (WHO) नेपालको पहलमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा “उप-जिल्ला तहको खोपजन्य रोग निगरानी समीक्षा बैठक” सम्पन्न भएको छ । बुधबार अस्पतालको सभागृहमा आयोजित उक्त समीक्षा बैठकमा विभिन�. . .