देशको खबर

माओवादीको राष्ट्रिय सम्मेलन : सुरक्षा रणनीति परिवर्तन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ। महानगरीय प्रहरी परि�. . .


पछिल्लो २४ घण्टामा थप १६७ मा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४४७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा. . .


धारिलो हतियार प्रहार गर्ने पक्राउ

प्रहरी र अर्काे एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् । काठमाडौँ तार्केश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ �. . .


दुर्घटनामा एकको मृत्यु दुई घाइते

कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सो पालिका वडा नम्बर ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् भने घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन् । घाइते दुवैको ओम. . .


कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्य. . .


पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा कर�. . .


बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गर्नुभएको हो । “ब�. . .


चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए

चितवन । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन . . .


पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म एन्टिजेन विधिबाट ९�. . .


क्रिसमसमा सार्वजनिक विदा दिने सरकारको घोषणा

विराटनगर । क्रिस्चियन धर्मावलम्बीहरुले मनाउने क्रिसमस डेको अवसरमा भोलि शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस विषयमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भएको हो । यद्यपी शनिवारका दिन नेपालमा स्वत सा. . .


आमाको नाममा नागरिकता लिन संघर्ष गर्नेहरुको कथा (भिडियो)

मातृभूमि अर्थात् माताको भूमि, आमाको स्वामित्व रहेको भूमि भन्ने बुझिन्छ । नेपालमा आफ्नो देशलाई मातृभूमिको बिम्बमा सर्वाधिक प्रयोग गरिन्छ यद्धपी नागरिकता लिने कुरामा भनेँ आमाको पहिचानको आधारमा नागरिकता दिने कानुन कार्यान्वयन भएको विरलै पाइन्छ ।  नागरिकता नपाएको अवस्थामा एकल आमाले हुर्काएका या कार�. . .


प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

रुपन्देही । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी. . .