देशको खबर

रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बड�. . .


आक्रमणकारीको बचाउमा नेता यादव संलग्न रहेको दलित परिवारको आरोप

काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आइतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंमा पक्रकार सम्मेलनको आयोजना गर्दै सो आरोप लगाएको हो । पीडित रञ्जित कुमार पासवानले �. . .


दक्षिण कोरियाको राजदूत बन्न सुशील प्याकुरेलले अस्विकार गरे

काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत बन्न अस्विकार गरेका छन् । दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएकामे भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह �. . .


बजेटको आकार सानो भएको कारण पूर्वाधारभन्दा कार्यक्रमलाई प्राथमिकता दिनुपर्यो : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा रोजगारमन्त्री बिराजभक्त श्रेष्ठले क्रिकेटका सम्भावनालाई सम्बोधन गर्नेगरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्�. . .


‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै किसिमको भेद्भाव छैन्’

काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहु�. . .


प्रधानमन्त्रीलाई थापाको सुझाव, ‘भनेको नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए । समानीकरण अनुदान स्थानीय सरका�. . .


१९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ। १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसव�. . .


तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चक. . .


लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । आइतबार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उ. . .


टी–२० विश्वकप :अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित पर्यो

काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनको पराजित गरेको छ । यो सँगै अफगानिस्तानले सेमिफाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ । विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगा�. . .


गृहमन्त्रीलाई शर्माको प्रश्न–जिबी राईको लोकेशन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्यो ?

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेशन पत्ता लागिसकेको भनि दिएको अभिव्यक्तिको �. . .


‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो । विजेता परियारले नगद रु. . .