सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजना. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको संसद बिघटन बदन गर्ने फैसला लेनदेन र सेटिङमा भएको आरोप लगाउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीले विराटनगरमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संसद भित्रको ठूलो �. . .
गोरखापत्र अनलाइन काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप र अन्य सामग्री सहयोग गरेको हो । चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ रा�. . .
नारद कोहार/गाेरखापत्र तौलिहवा । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी भारत भागेका श्रीमान पक्राउ परेका हुन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बाबा बनगाई बस्ने बर्ष ४५ को रामकेवल लोनियाले आफ्नो ३५ वर्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी बुद्धभूमि नगर�. . .
पछिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ४२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य . . .
काठमाडौं । राष्ट्रिय निकुन्ज तथा अरक्षण क्षेत्रमा संरक्षण गरिएको वन्यजन्तुले बालीनालीमा नोक्सान पु¥याएपछि राहतको माग गर्दै ४० वर्ष देखि निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरिएकाे छ । निकुन्ज र संरक्षण क्षेत्र आसपासका स्थानीयबासीले वर्षाैंदेखि उब्जनी गर्न लगाएको बालीनाली नष्ट गरेर जीविकोपार्जन�. . .
नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ ।विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानेभन्दा अन्य काममा �. . .
नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने �. . .
राजन रावत हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै गठन हुने बताउनुभएको छ । हुम्ला सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा सो उहाँले बताउनुभयो । सरकार गठन लगत्तै तिहारको विदा परेको कारण मन्त्रिमण्डल गठनमा केही ढिलाई भएको भए पनि अब चाँडै ग�. . .
कृतबहादुर बिष्ट फूलवारी (कैलाली)। कैलालीको धनगढी उपमहानगरपालिका १९ फूलवारीमा बसपार्क संचालनमा आएको छ । दुई करोड ७५ लाख १५ हजारको लागतमा निर्माण भएको बसपार्क संञ्चालनमा आएको हो । सघन शहरी विकास कार्यक्रम अन्र्तगत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त . . .
गोपी ज्ञवाली नवलपारसी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसविले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् । नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसविको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली. . .
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, �. . .