देशको खबर

अप्पर सोलुले १३ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । अप्पर सोलु हाईडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता १०० अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीआ)को बिक्री खुला गर्. . .


चुनावी मैदानको प्रतिस्पर्धामा पत्रकार , को कहाँबाट उम्मेदवार ?

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको . . .


सर्लाहीमा आगलागी हुँदा १५ लाखको क्षति

सर्लाही । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प�. . .


लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, ध�. . .


मुस्ताङका ६ वडामा एकल उम्मेदवारी

म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको ६ वटा वडामा एकल उम्मेदवारी परेको छ। लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए। वडा नं १ को अध्यक्षमा �. . .


१ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारी दर्ता

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १२:३० बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । . . .


मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा जुटे

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् । विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्ने तयारीमा छन�. . .


तनहुँका १० निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल

तनहुँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् । तनहुँका केही पालिकामा काँग्रेस, एमाले र माओवादी केन्द. . .


कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा

सुर्खेत । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८-७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ता�. . .


१ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारी दर्ता

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १०:१५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । . . .


पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २३ हजार २ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका �. . .


सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगर. . .