काठमाडौं, चैत्र ८ गते । कोरोनाको त्राससँगै राजधानी उपत्यका छाडेर बाहिरीने यात्रुहरुको संख्या दैनिक एक लाख हाराहारी रहेको ट्राफिक प्रहरी महाशाखाको रेकर्ड छ । केहीदिनदेखिनै दैनिक हजारौ यात्रुहरु उपत्यका बाहिरीन थालेसँगै तोकिएको भन्दा धेरै भाडा लिएको गुनासो यात्रुहरुले गरेसँगै महानगरीय प्रहरी पर�. . .
भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महान. . .
चाँदनी हमाल काठमाडौं, चैत्र ८ गते । नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ । चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लि�. . .
आन्तरिक उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीहरुले भाडा बढाएका छन् । केही दिनअघि सम्म तोकिएको भाडामा ६० प्रतिशतसम्म सस्तो टिकटमा यात्रुहरुलाई उडाईरहेका हवाई कम्पनीहरुले भाडा बढाएका हुन् । पोखराबाहेक सबै रुटको हवाई भाडा तेब्बरसम्म बढेको छ । वायुसेवा संचालक संघले काठमाडौँबाट बाहिरिने यात्रुको �. . .
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ । अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ । यसअघि भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्ण�. . .
काठमाडौं, चैत ७ । कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् । बुधबार सरकारले २५ जनाभन्द. . .
काठमाडौं, चैत्र ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ विचार गरी सो बारेमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार. . .
चाँदनी हमाल काठमाडौँ, चैत ७ गते । आज अन्तर्राष्ट्रिय खुसी दिवस । तर यस पटक विश्वको खुसीमा कोरोनाको ग्रहण लागेको छ । यद्यपि मानिस खुसी हुने उपायको खोजी गरिरहेकै छन् । संयुक्त राष्ट्रसङ्घले गरिबी र असमानता हटाउँदै हाम्रो पृथ्वीको संरक्षण गर्न दिगो विकास लक्ष्यका १७ उद्देश्यले सघाउने र विश्वमा खुसी ल्�. . .
सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्य�. . .
काठमाडौँ, चैत ६ गते । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र �. . .
काठमाडौँ, चैत ६ गते । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्. . .
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षाको केन्द्र आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि र कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा केन्द्र केहि समय पछि राष्ट्रिय परीक्षा बोर्डको अधिकारिक वेब�. . .