देशको खबर

पोखरामा सम्पन्न नेपाल–भारत बैठकले विद्युत खरिद दर बढायो

पोखरा । नेपाल–भारत विद्युत आदान–प्रदान समिति (पिइसी) को १७औँ बैठक पोखरामा सम्पन्न भएको छ । फागुन २८ र २९ गते (१२–१३ मार्च २०२६) दुई दिनसम्म चलेको बैठकले आगामी एक वर्षका लागि भारतका विभिन्न राज्यबाट नेपालले विद्युत आयात गर्ने दर निर्धारण गरेको हो । बैठकमा भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्. . .


निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण आचार्यले यसपटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने उल्लङ्घनका घटनाहरू विगतको तुलनामा बढेको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले निर्वाचन पर्यवेक्षण समिति नेपाल २०७० साल�. . .


एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार रविन बज्राचार्यले (एनआरएनए) संस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एनआरएनएको नेतृत्व सम्हालेर विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने इच्छा रहेको बताए । अम. . .


चिलीका संगीतकारसँग मिलेर नेपाली युवा सितारवादक हिमालयन सितारले ल्याए ’वेदांशी’

काठमाडौँ । सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् । वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् । ७ मिनेट ल�. . .


सरकारलाई स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको धन्यवाद ज्ञापन

काठमाडौं । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ । अभियानकोतर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द. . .


कांग्रेस नेता डा. शेखर कोइरालाको चुनाव खर्च सार्वजनिक

विराटनगर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरे�. . .


एभरेस्ट स्कूल विराटनगरमा पुरस्कार वितरण समारोह सम्पन्न

विराटनगर। विराटनगरस्थित एभरेस्ट स्कूलले आज आफ्नो प्रतिभाशाली विद्यार्थीहरूको पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न गरेको छ। समारोहमा विद्यार्थीहरूलाई विविध अतिरिक्त पाठयक्रम र पाठ्यक्रमबाहेक गतिविधिमा उत्कृष्ट प्रदर्शनका लागि पदक तथा प्रमाणपत्र प्रदान गरियो। विद्यालयका प्रधानाचार्. . .


स्वर्णिम वाग्लेको चुनाव खर्च सार्वजनिक, २६ लाख ९० हजार खर्च

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्द�. . .


चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ। निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाकोको अध्यक्षतामा बनेको समितिले घटनाको क्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझा. . .


जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्युु

जुम्ला । जुम्लामा सुत्केरी भएर हेलिकप्टर मार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दा गर्दै मृत्युु भएको छ। तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा ग. . .


दिनको सुरुवात योग र ध्यानबाट गर्नाले मानसिक स्वास्थ्यमा सुधार गर्छ

काठमाडौं । विशेषज्ञहरूले बिहानको समयलाई मानसिक स्वास्थ्य सुधारका लागि महत्वपूर्ण भनेका छन्। बिहान उठ्ने बित्तिकै योग र ध्यान अभ्यास गर्दा तनाव कम हुन्छ, मन शान्त हुन्छ र दिनभर मानसिक स्थिरता कायम रहन्छ। स्वास्थ्य विज्ञहरूले बताएका अनुसार बिहानको १०–१५ मिनेट योग र ध्यानले मस्तिष्कमा सकारात्मक रसा�. . .


समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालम. . .