जनकपुर । निजी विद्यालय सञ्चालकहरुले जनकपुरधाममा अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले बुधबार (आज) जनकपुरधाममा अन्तिम पटक प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका छन् । निजी विद्यालयहरुको संगठ�. . .
वीरगन्ज । मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गराइएको छ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेकी किर. . .
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोलालाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरले प्रमुख सचेतक बर्तौलालाई शिक्षा विधेयकनेपालको संविधान र आम नागरि. . .
जनकपुर । जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारव�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चाल�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डि�. . .
कठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टाइटल ट्रयाकमा ¥यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउने ¥यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । ¥यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको खुड्किलो भएको बताएकी छन् । राष्ट्रिय सभाले मंगलबार सर्वसम्मत रुपमा निजामती विधेयक पारित गरेपछि प्रतिक्रिया दिँदै मन्त्री न्यौपानेले निजामती प्रशासन २०४९ सालक�. . .
काठमाडौं । एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ । नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियास�. . .
विराटनगर।भदौ १८ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस विराटनगरले प्रस्तुत गरेको छैटौं विराटनगर बास्केटबल कप–२०८२ अन्तर्गत छात्राहरूको फाइनल टुंगिएको छ। सेमीफाइनलमा अर्निको सेकन्डरी स्कुलले जोरदार प्रदर्शन गर्दै सेंट जोसेफ्सलाई ६७-१४ ले पराजित गर्यो। खेलमा अर्निकोकी नोभा ओझा उत्कृष्ट खेलाड�. . .
काठमाडौं । विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले आन्दोलनलाई अघ. . .