देशको खबर

मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ । यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा ग�. . .


कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट : घाइतेको सङ्ख्या ५४ पुग्यो, १८ जना बेपत्ता

काठमाडौं । कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह (लख्विया) तथा सिभिल डिफेन्स टोल. . .


११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । भन्सार विभा�. . .


११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराब�. . .


रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पत्रकार ब्रफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन�. . .


सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा

राहुल राय सिरहा । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्�. . .


रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज (सोमबार) पनि चितवनको भरतपुरमा जारी छ । आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सुरु हुँदैछ । पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण �. . .


बिराट क्यान्सर इन्स्टिच्युटमा थपिए विशेषज्ञ डाक्टर, गाइने अन्कोलोजिस्ट डा. बिनोद अर्याल भित्रिए

विराटनगर। क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ डाक्टरहरू थप गर्दै बिरामीलाई अझ भरपर्दो उपचार सुविधा उपलब्ध गराउने कार्य शुरु भएको छ। वरिष्ठ प्रसुती तथा स्त्रीरोग एवं स्त्री क्यान्सर रोग विशेषज्ञ �. . .


महेन्द्र मोरङ क्याम्पसमा सामाजिक उद्यमशीलता तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैंक लिमिटेड को सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशीलता विद्यालय (एनएसएसई)" को तीन महिने नवौं ब्याचको तालिम आइतबार प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख रवि रोकाले गरेका थिए। �. . .


विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्र�. . .


मोरङ कारागारमा कैद सजाय भोगिरहेका ७० बर्षिय वृद्धको मृत्यु

विराटनगर । जिल्ला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक ७० वृद्ध कैदीको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान राती २ बजे मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्�. . .


आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनु�. . .