देशको खबर

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ: प्रधानमन्त्री

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो । “हाम्�. . .


‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री खाँण

काठमाडौँ गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै सं�. . .


कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

काठमाडौँ नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जि�. . .


विराटनगरमा ७२ जना संक्रमित थपिदा प्रदेश १ मा ६३५ संक्रमित थपिए

प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेर्‍हथुममा ९, इलाम र धनकुटामा ७-७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरी�. . .


प्रधानमन्त्री देउवा र नेताहरुसँग प्रचण्डको भेट

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । उहाँले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थाल्नुभएको हो । त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम. . .


भेरोसेल खोपको दोस्रो मात्रा लगाउन महासङ्घद्वारा पत्रकारलाई अनुरोध

ललितपुर नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ । महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ । उक्त पत�. . .


उच्च अदालत सुर्खेतद्वारा ६४ प्रतिशत मुद्दा फछ्र्योट

कर्णाली उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७/७८ मा ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको उच्च अदालतले जनाएको छ । अदालतका अनुसार आव २०७५/७६ मा दर्ता भएका ४७९ थान मुद्दामध्ये ८३.०२ प्रतिशत मुद्दा फछ्र्योट भएको थिय. . .


मध्यविन्दु नगरपालिकाको सुविधासम्पन्न नयाँ भवन मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन

नवलपुर नवलपरासी (बर्दघाट–सुस्तापूर्व मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम शुरु गरिएको छ . . .


साईबर सेक्युरिटी सम्बन्धि चारदिने डिएनएस सी थ्री नामक अनलाइन तालिम हुँदै

विराटनगर आकृती रानी फुयल सफ्टवेयर कम्पनी सेमिकलन टेकले साईबर अपराध सम्बन्धि चारदिने अनलाइन तालिमको आयोजना गर्दैछ। सो कार्यक्रम भर्चुअल प्लाट्फर्म डिस्कर्डमार्फत २५-२८ जुलाई सम्म हुने ब्यवस्थापक अदिती पौडेलले जानकारी दिईन् । आवर विराटनगरसंग कुरा गर्दै पौडेल भन्छिन् ,´ विशेषगरि जो साइबर क्षे. . .


विद्यालय उमेरमै विवाह: मागी र भागी दुबै विवाहको चपेटामा बालबालिका

कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गर्नुभयो । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लाग्नुभयो । किशोर उमेर नै रहेका . . .


६ गते बकर इद, सरकारद्वारा देशैभर सार्वजनिक विदा दिने निर्णय

नेपाल सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुले मनाउने बकर इद पर्वको अवसरमा सरकारले देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । भर्खरै प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा ने. . .


प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक. . .