काठमाडौँ, १० साउन । देशभर शुक्रबारको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदलीका कारण केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । देशको पश्चिम तथा पूर्वी भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। �. . .
कञ्चनपुर, १० साउन ।कञ्चनपुरको भीमदत्त-२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ। यसबीचमा सात अनुसन्धान टोली गठन, ८० हजनाको डीएनए परीक्षण, पाँच सयभन्दा बढीजनासँग सोधपुछ र १० हजारभन्दा बढी कल डिटेल अध्ययन भए पनि दोषी पत्ता लागेको छैन। कारण १– प्रयोशालाकै कमजोरी : निर्मला�. . .
काठमाडौं, १० साउन । अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग बढ्दै गएको छ । मृत्यु हुने नेपालीमध्ये दुई तिहाईको नसर्ने रोगका कारण ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषदले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा नसर्ने रोगको बोझ ः ठोस कदमको आवश्यकता’ प्रतिवेदनमा नसर्ने रोगको अवस्थ. . .
काठमाडौँ, ९ साउन । सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएक. . .
नरेन्द्र ढकाल, गोरखा, साउन ९ गते । उत्तरी गोरखाको खोर्लाबेसीबाट प्रहरीले ठूलो परिमाणमा अबैद्य सुन बरामद गरेको छ । धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओढारमुनी लुकाएर राखेको अबस्थामा करिब १६ किलो सुन फेलाको स्थानीयले बताएका छन् । तर प्रहरीले औपचारीक पुष्टि गरिसकेको छैन् । ‘हामीले ठूलो परिमाण सुन जस�. . .
गोकर्ण दयाल, बैतडी, साउन ९ गते । विद्यालय जाँदैगर्दा बाटोबाटै हराएकी ८ वर्षीया बालिका कलावति सार्की ( भुल) को शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडा स्थित ईश्वर आधारभूत बिद्यालयमा कक्षा १ मा अध्ययनरत कलावतिको शव बुधबार बिद्यालय नजिकैको जंगलमा गाडिएको अवस्थाम�. . .
आगामी तीन दिनको मौसम पूर्वानुमान श्रावण ९ गते (बिहीबार) दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ । राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहर. . .
राजविराज, ९ साउन । सप्तकोशी नदी र खाँडो खोलामा आएको बाढीले बगाएर सप्तरीमा दुईजना बेपत्ता भएका छन् । पानीको बहाव बढेपछि दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले बगाएर सोही ठाउँका नसिर मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खाँडो खोलाको बाढीमा बगेर आएको द�. . .
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँक�. . .
काठमाडौ, ९ साउन । नेपालमा प्रत्येक वर्ष ८ खर्बसम्मको कर छली हुने गरेको तथ्य उजागर भएको छ । यति ठूलो परिमाणमा हुने गरेको कर छली भनेको देशको वार्षिक बजेटको आधा हिस्सा बराबर हो । यति ठूलो रकम छलीको पछाडिको मूल कारण भनेको देश र जनताको सेवा गर्न भनी उपल्लो सरकारी ओहदामा बसेका कर्मचारी र करदाताबीचको मिलेमतो न�. . .
काठमाडौं साउन ८ -बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधि�. . .
प्रकृति अधिकारी भक्तपुर, साउन ८ गते । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँद�. . .