देशको खबर

कायत समुदाय मत गणनामा सहभागी हुने

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा �. . .


चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्नेक्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको �. . .


‘कांग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको बुधबार कांग्रेसका सभापति ए. . .


नेपाली उत्पादन ७८ देशमा निर्यात

वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल रु ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ । यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु ३९ अर�. . .


खानेपानी आयोजना निर्माण

मकवानपुर । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्प. . .


शिक्षक र विद्यार्थीमा कोभिड–१९ भएपछि दुई विद्यालय बन्द

अमृतप्रसाद पौडेल बेनी । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको छ । गाउँपालिका—३, लेतेको ज्ञानोदय माध्यमिक बिद्यालय र टुकुचेको योगेन्द्र माध्यमिक विद्यालय बन्द भएको हो । ज्ञानोदय माध्यमिक विद्. . .


अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

कीर्तिपुर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन । नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतद�. . .


काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो

काठमाण्डाै । काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो । मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक�. . .


राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पिडित शेर्पाको बुधबार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । ५० बर्षीय शेर्पा पछिल्लो तीन वर्षदेखि . . .


सर्वोच्चमा आज दुई एकलसहित आठ संयुक्त इजलास

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोक्नुभएको हाे । १० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी त�. . .


दुुई सिफ्टमा काम गर्न निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । श्रम �. . .


४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्ति. . .