देशको खबर

विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने

काठमाडौं । विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अव नेपाली नागरिकले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह करिव डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताए । मंग�. . .


ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

काठमाडौं - सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन�. . .


बालिका अपहरणपछि बलात्कार,अभियोगमा तीनजनालाई पक्राउ

रौतहट, १ साउन । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियाल�. . .


मानव बेचबिचखन काण्डमा कलाकार राजेन्द्र खड्गी जेल चलान

काठमाडौं १ साउन । कलाकारको नाममा गैर कलाकारलाई कोरिया, जापान लगायतका देश लगेर उतै छाडेर पैसा असुल्नेगरेको पाइएपछि पक्राउ परेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप उनि माथि छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्�. . .


बाटाेमा पानी बगाएकाे निहुँमा दुई समूहबीच झगडा, ११ जना घाइते

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन्। त्यस्तै पुरुषतर्�. . .


याैन दुर्व्यवहार भयाे भन्दै उजुरू गर्ने नाबालिकाकाे परिवार माथि नै कुटपिट

यौन दुर्व्यवहारको उजुरी प्रहरीमा गरेको भन्दै पीडित युवतीका परिवारजन कुटिएका छन्। धनुषा जिल्लाको विकट क्षेत्र मुखियापट्टी मुसहर्निया गाउँपालिकाका नवटोली टोलमा शनिवार एक नाबालिकलाई केही व्यक्तिले यौन दुर्व्यवहार गरेका थिए। जिमदार नामले चिनिने व्यक्तिसहिको समूहले दुर्व्यवहार गरेको भन्दै स्थान. . .


६ दिन देखि बेपत्ता युवतीकाे हत्याकाे अाशंकामा एक जना पक्राउ

छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन्। सामान किनमेलमा गएकी छोरी सम्पर्कमा नआएपछि आइतब�. . .


६ दिनदेखि बेपत्ता भएकी कविताको शव फेला

भीमदत्तनगर, असार ३२ । ६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी �. . .


डा. केसीको अवस्था कमजोर , औषधि तयारी अवस्थामा राखियो

खलङ्गा, असार ३१ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था कमजोर हँुदै गएपछि प्रतिष्ठानले स्वास्थ्य उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री र औषधि तयारी अवस्थामा राखेको छ । प्रतिष्ठानले डा. केसीको अनसन अवधि लामो भएपछि कुनै पनि बेला �. . .


संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो, प्रदेश नं १ मा दुई हजार ८ सय ८ मात्र

काठमाडौँ, ३१ असार । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जा�. . .


६ वटा प्रदेशसभामा एउटै दलका सभामुख र उपसभामुख

काठमाडाैं, ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको छ । कान्तिपुर दैनिक लेख्छ- तर,. . .


अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं ,३१असार ।के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था �. . .