काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबा. . .
काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गर�. . .
नलगाड । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुप�. . .
काठमाडौं । नेपाल बार एशोसिएसनले सभामुख र नेकपा (एमाले) संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बारका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटा र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउनुभएको हो । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले दिउँसो २ बजे सिंहदरबारस्�. . .
पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । �. . .
सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थाले�. . .
काठमाडौं । दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन . . .
सीता शर्मा काठमाडौँ । दशैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रत�. . .
गोकर्ण दयाल बैतडी । बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापा रहेका छन् । दुर्घटनामा सात जनाको हाताहाती भएको यातायात व्यवसायि त्रिलोचन थापाले बताउनुभयो । थापाले . . .
सुर्खेत । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपाल�. . .
विराटनगर । नेपाल पत्रकार महासंंघले पार्टी प्रतिनिधि र सदस्य बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा . . .
विराटनगर । नेपाल जेसिजका लागि राष्ट्रिय अध्यक्ष २०२२ जिताऔ अभियानका लागि विराटनगरको कञ्चनबारीमा जिताउ अभियान सचिवालय स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयले जेसिजका शाखाहरुसँग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका. . .