देशको खबर

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मना�. . .


आज विश्वकर्मा पूजा

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस . . .


‘सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगरौं’: मध्यपुरथिमि मेयर

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोस्रो अधिवेशनमा उहाँले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्न. . .


हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर�. . .


राष्ट्रिय बाल दिवसमा राउण्ड टेबलको कार्यक्रम देशैभरि

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाल�. . .


एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँ. . .


मोवायल बैकिङ्ग कारोबार शुल्क घट्यो, एटीएम प्रयोग झन् सहज

विराटनगर । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो बनाएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको हो । अब बैंक तथा वित्�. . .


राप्रपा मोरंगमा केन्द्रिय सदस्य आरति गेलालसहित सयभन्दा बढीद्वारा संयुक्त राजिनामा

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी मोरंगबाट केन्द्रिय सदस्य आरति गेलालसहित १ सयजना भन्दा बढी नेता तथा कार्यकर्ताले सामुहिक रुपमा राजिनामा दिएका छन्। राजिनामा दिनेमा मोरंग जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारी, जिल्ला उपाध्यक्षद्वय मंजु कार्की र शोभा श्रेष्ठ त्यसैगरी जिल्ला सदस्यहरु �. . .


को होला त कमेडी च्याम्पियन–२

सनम रोक्का कमेडी च्याम्पियन सिजन–२ को फाइनल नजिकिदैँ गर्दा विजेता को बन्ला त ? भन्ने सवाल र कौतुहलता यतिबेला सामाजिक सञ्जाल एवं मानिसहरूको जमघटमा छलफलको विषय बन्न थालेको छ । नेपालको एकमात्र अर्गानिक ‘कमेडी रियालिटी सो’ लाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छ्न् । सिजन–१ परीक्षणकै रूपमा भएकाले द�. . .


नेपाल स्टिल विलेट उत्पादक संघद्वारा बजेट प्रतिस्थापन विधेयकको स्वागत

विराटनगर । नेपाल स्टिल विलेट उत्पादक संघले अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार संसदमा प्रस्तुत गर्नु भएको बजेट प्रतिस्थापन विधेयकमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको करमा ४.७५ प्रतिशतको अन्तर कायम गरेकोप्रति स्वागत गरेको छ । संघले सरकारले ल्याएको प्रतिस्थापन विधेयक सकारात्मक रहेको भन्दै स्वा. . .


सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताउनुभएको छ । अध्यादेशबाट आएको चालु आवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार सम्मेलनमा उह�. . .


नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सद�. . .