देशको खबर

माघ ८ भित्र संविधान जारी गर्न दवावमूलक कार्यक्रम

संविधान छिटो जारी गर्न दवावमूलक कार्यक्रम गर्दै आएको संयुक्त विद्यार्थी संगठनले आज ‘सडक बहस कार्यक्रम’ गरेको छ । माघ ८ भित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सडक बहस कार्यक्रम गरिएको हो । नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले संविधान नआउने खतरा रह. . .


सीके राउत फेरि पक्राऊ

देशद्रोहको अभियोग लागेर जेल सजाय पाइसकेका सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरवाट राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने क्रममा उनी पिपराबाट पक्राउ परेका हुन्। यसैबीच राउत पक्राउको विरोधमा उन�. . .


नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । नापी अधिकृत राम नरेश साह र नापी सर्वेक्षक रामनारायण यादव सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिँदालिँदै  पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार टोलीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएक. . .


नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोग प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गर्दै दाहसंस्कारको प्रक्रिया यथाशीघ्र अघि बढाउन ध्यानाकर्षण गराउनु भएको हो । न्याय प्राप्तिका लागि लामो सम. . .


“एमाओवादीले संविधान आउन नदिनैका लागि मोर्चाबन्दी गरेको” – ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीले संविधान आउन नदिनैका लागि मोर्चाबन्दी गरेको आरोप लगाउनु भएको छ । सर्लाहीको हरिवनमा पत्रकारहरुसंग कुरा गर्दै ओलीले सहमतिय संविधानको रट लगाउने तर सहमति बन्न नदिने काम विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउनु भएको हो । सहमतिका लागि मोर्चा छोड्नुस भन्दा प्रचण�. . .


लिटरमा ८ रूपैयाँ दूध महँगिने

एकाबिहानैदेखि हरेकको भान्सामा चाहिने अत्यावश्यक खाद्यपदार्थ दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ। कच्चा दूधको लागत मूल्यअनुसार 'समायोजन' गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा ८ रूपैयाँसम्म बढाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। सरकारले भनेअनुसार भयो भने अर्को साताद�. . .


छोरीले स्कुलमा टिफिन बट्टा हराएको बिषयमा कुटपिट

पति र जेठाजुको कुटाईबाट भक्तपुर सुर्यबिनायककी एक महिला अस्पताल भर्ना भएकी छन् । कान्तिपुर दैनिकमा समाचार छ । एघार बर्षअघि बिहे गरेकी २९ वर्षीया शर्मिला गाइजु गोठेलाई उनका पति सनिल गोठे र जेठाजु अनिलले मरणाशन्न हुने गरि कुटेपछि अस्पताल भर्ना भएकी हुन् । महानगरीय प्रहरी बृत्त जगातीले पिडक दुवै जनालाई . . .


एसएलसीमा अब कोही फेल नहुने

काठमाडौ, मंसिर २५ - एसएलसी परीक्षामा सहभागी हुने कुनै पनि विद्यार्थी अब फेल नहुने भएको छन् । सरकारले यो बर्षदेखि प्राविधिकतर्फ र अर्को बर्षदेखि सबै खालको एसएलसी परीक्षामा ग्रेडिङ सिस्टम लागू गर्ने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार बसेको बैठकले ग्रेडिङ सिस्टम लागू गर्ने निर्णय गर. . .


शिक्षकले गाली गरेपछि आत्महत्या गरेको अारोप

शिक्षकले मानसिक तनाव दिएका कारण सहपाठीले आत्महत्या गरेको भन्दै कावासोती नगरपालिका २ स्थित सेन्ट जोसेफ बोर्डिङ स्कुलका विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका छन्। कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आरएन विकले आत्महत्या गरेका हुन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । विक लाई सोमबार विद्यालयमा बोलाए�. . .


सर्खेतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८

सर्खेतको कालेखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ४९ जना घाइते भएका छन् । बसमा ६७ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु भएकामध्ये बसका चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, सोही ठा�. . .


डुब्यो एमाओबादी !!

बाबुरामले चुनाव लड्दा लागेको ४० लाख तिर्न अझै बाँकी एमाओवादी एक अर्ब ऋणमा,मासिक आम्दानी १० लाख मात्रै युद्दकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटिहरु दुईपटकका संविधानसभा निर्वाचनले चुर्लुम्म डुबेका छन् । शान्तिप्रक्रियामा र संविधानसभा चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी । आजको नयाँ पत्र. . .


तोकिएकै समय माघ ८ गतेभित्र संविधान निर्माण गर्न खबरदारी

तोकिएकै समय माघ ८ गतेभित्र संविधान निर्माण गर्न खबरदारी गर्दै पाल्पास्थित राजनीतिक दलका जिल्लास्तरीय नेताहरुले प्रदर्शन गरेका छन् । ‘हामी सबै नेपालीको एउटै चाहना, समयमै संविधानको घोषणा, हामी नेपाली फेरि असफल हुन चाहँदैनौं’ जस्ता पोष्टर, ब्यानर, पर्चा, पम्पलेट बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । रश. . .