काठमाडौं, ३१ भदाै । नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् । पछिल्लो समय आन्तरिक उडानमा यात्रु. . .
काठमाडौँ, रासस । आर्थिक वर्ष २०७४–७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४–�. . .
काठमाडौं, ३० भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई छन् । सिपाहीदेखि असईसम्म नौ जनालाई एक लाख रुपैयाँ घुससहित बानेश्वरका विभिन्न ठाउँबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस लिँदै छ भन्ने गोप्य सूचनाको �. . .
बझाङ, ३० भदाै । छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षका छोरा कुशल बोहराको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । चाउचाउ र मोबाइलको विषयमा बिबाद हुँदा गाउँकै झण्डै १४ वर्षका बालकले नै ८ वर्षका बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए �. . .
काठमाडौं, ३० भदाै । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले खबर छापेको छ । संविधनको धारा १२८ �. . .
काठमाडौँ, भदौं २९ गते । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै �. . .
काठमाडौं २९ भदौ। यस वर्ष पनि दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था छ । यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्. . .
महेन्द्रनगर भदौ २९ : जिल्ला अदालत कञ्चनपुरले छोरी बलात्कार गर्ने एक युवकलाई २२ वर्ष जेल सजाय सुनाएको छ । अदालतले क्षतिपूर्ति पनि भराउने फैसला गरेको छ । असार १३ गते राति घरमा खाना आएर सुत्ने क्रममा रहेकी १२ वर्षीया छोरीलाई जबर्जस्ती करणी गर्ने ती युवकलाई अदालतले १२ वर्ष जबर्जस्ती करणी र हाडनातामा १० व�. . .
काठमाडौं भदौ २९ । निजी विद्यालयहरुले विद्यार्थी अनुपातका आधारमा १०, १२ र १५ प्रतिशतसम्म निःशुल्क बढाउनु पर्ने भएको छ ।५०० सम्म विद्यार्थी भएका स्कुलले १०, ८०० सम्म विद्यार्थी भएकाले १२ र त्यसभन्दा धेरै विद्यार्थी भएका स्कुलले कुल विद्यार्थीको १५ प्रतिशतलाई निःशुल्क शिक्षा दिनुपर्नेछ । संसदको शिक्. . .
काठमाडौं भदौ २९ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदैछन् । दुईसाताका लागि उनी थाइल्यान्ड जान लागेको बताइएको छ । त्यसपछि उनी भारत हुँदै नेपाल फर्किने तयारी गरिएको स्रोतले जानकारी दियो । शाहका दुई नातिनी पूर्णिका र कीर्तिका दुवै थाइल्यान्डमा अध्ययनरत छन् ।. . .
म्याग्दी, २९ भदाै । महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल �. . .
काठमाडौं (रासस) । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्�. . .