देशको खबर

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

टीकापुर, कैलाली कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर–८ का ७६ वर्षीय नरबहादुर साउदको आज मृत्यु भएको वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो । आजबाट वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितर. . .


ललितपुर महानगरपालिकाले आउदों सोमबार जोन्सन एन्ड जोन्सन खोप लगाउदैं

ललितपुर ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगा�. . .


चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिए

चितवन चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४० जना मात्रै सङ्क्रमण मुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।जिल्लामा सक्रिय . . .


जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनु भएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नु भएको थियो । �. . .


प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

रुपन्देही लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनु�. . .


प्रहरीको परीक्षा मै नक्कली परिक्षार्थी, चार जना पक्राउ

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोप. . .


असोजसम्ममा एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउछौं: सरकार

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी अशोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार �. . .


सन्दर्भ राष्ट्रिय खिर दिवस : हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियम लगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ �. . .


चीनबाट अन्तिम खेप आइपुग्यो, कुल ९७ लाख ८२ हजार खोप

काठमाडौं चीनबाट सरकारले खरिद गरेको ४० लाख डोज ‘भेरोसेल’ खोप आज(शुक्रबार)सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै ४० लाख खोप आइपुगेको हो । शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आई पुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट. . .


युवा वैज्ञानिक परियोजना कार्यान्वयनमा

वाग्मती वाग्मती प्रदेश सरकारले कार्यान्वनमा ल्याएको युवा वैज्ञानिक नवप्रवद्र्धन परियोजनामा युवाको आकर्षण वृद्धि भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले ‘युवा वैज्ञानिक प्रोत्साहन कोष (स्थापना र सञ्चालन)कार्यविधि, २०७५’ जारी गरेको थियो । परियोजना अन्तर्गत फरक र पृथक शैलीका पाँच विभिन्न परि�. . .


विगत नौ वर्षदेखि निर्माणाधिन काभ्रे जिल्ला प्रशासन कार्यालय भवन अलपत्र अवस्थामा

बनेपा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सञ्जीवनी बजारमा निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयको भवन नौ वर्षदेखि अलपत्र अवस्थामा छ । जि.एम कन्स्ट्रक्सनले विसं २०६९ वैशाख १२ गते रु चार करोड ३२ लाख पाँच हजारमा सम्झौता भई विसं २०७० साउन १२ गते सम्पन्न गर्ने गरी कार्य थालनी गरेको भवन निर्माणको काम व्यवसा�. . .


अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

काठमाडौँ अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्�. . .