देशको खबर

पृथ्वीनारायण शाहको जन्म दिनमा हुने भयो सार्वजनिक बिदा

काठमाडौँ (रासस)। सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्�. . .


विदेशमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिका सन्तानले अबदेखि निःशुल्क रूपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन वर्षे सिभिल इञ्जि�. . .


विदेशबाट आएको कलमा टेलिकमकै नम्बर देखिए ‘१८८’ मा खबर गर्न आग्रह

नेपाल टेलिकमले विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु अनुरोध गरिएको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ । उसले विदेशबाट अवैद्य मार्गबाट आउने गरेको कलबाट आफ्ना ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्�. . .


एनएमबी बैंकलाई ‘बैंक अफ दी इयर’को उपाधि

एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ ।  बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष (२०१७) को उपाधी एनएमबी बैंकले पाएको हो । यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताक�. . .


मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान

जितपुर । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जि�. . .


उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहद्वारा आगजनी

१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमि�. . .


विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

दैलेख, मंसिर १४ । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन�. . .


कांग्रेसलाई मतदान नगरेको भन्दै स्थानीयलाई कुटपिट

सिन्धुपाल्चोक । मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगरेको भन्दै केही कांग्रेस स्थानीय नेता कार्यकर्ताले स्थानीयलाई कुटपिट गरेका छन् । मंगलबार इन्द्रवती गाउँपालिका–१ बसेरीमा कांग्रेसका स्थानीय नेता श्री लामा नेतृत्वको समूहले स्थानीय नाबुल साइला ल�. . .


यात्रुबाहक बस त्रिशूलीमा नदीमा खस्यो , ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा नदीमा खसेको छ । बिहान काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु, १ ख २९१ नम्बरको बस त्रिशूलीमा खसेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । उनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फको इच्छाकामना वडा नम्बर ३ मा ब. . .


जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट (रासस) । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हु. . .


महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा

काठमाडौँ, मङ्सिर १३ गते ।  एक वर्षमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा रहेको तथ्य सार्वजनिक भएको छ ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सन् २०१६ जुलाईदेखि सन् २०१७ जुनसम्म देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेख राखी निकालेको वर्ष पुस्तक ‘अन्वेषी’मा यस्तो त�. . .


निर्वाचन आयोगको एमालेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौँ ,  निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता �. . .